Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

३ वटा मेसिन लगाएर सडक सखार्दै ऐसेलुखर्क गाउँपालिका 

Radio Everest by Radio Everest
October 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १७, सोलुखुम्बु  ।  खोटाङको ऐसेलुखर्क गाउँपालिकाले धमाधम सडक सफा गर्न सुरु गरेको छ ।  पछिल्लो मनसुन जन्य विपदले क्षतविक्षत बनाएको गाउँपालिकाका विभिन्न सडक खण्डलाई गाउँपालिकाले एकै पटक ३ वटा मेसिन लगाएर फेरी मर्मत गरिरहेको हो ।  गाउँपालिकाले दशैँ तिहार जस्ता चाड सङ्घारमै रहेकाले पालिका भित्रका विभिन्न वडा जाने सडकलाई धमाधम मर्मतसम्भार गरिरहेको अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो ।

 यस अघि पनि दशै तिहारका लागी भनेर मर्मत गरिएका सडकखण्डमा भारि वर्षातको मार परेकाले ठूला क्षती गाउँपालिकाले भोग्नुपरेपनि फेरी सडक चुस्तदुरुस्त बनाउने प्रयास भइरहेको अध्यक्ष राईको भनाई छ ।  आजबाट गाउँपालिकाले ऐसेलुखर्क महेश्‍वरी हुँदै दिम्लीटार जाने सडक स्तरोन्नतीको काम सुरु गरेको छ ।

उक्त सडक स्तरोन्नतिका लागी काम सुरु भइसकेको र केही दिन भित्र उक्त सडक खण्डमा झरेका पहिरो सफा गरेर सम्पन्न भइसक्ने उहाँकाे भनाई छ । यस्तै गाउँपालिकाको वडा नम्बर ३ र ७ लाई जोड्ने सडकको पनि स्तरोन्नति भइरहेको उहाँको भनाई छ ।  गाउँपालिकामा भएका २ वटा मेसिन र थप १ वटा मेसिन भाडामा लिएर अहिले धमाधाम सडक मर्मत गर्ने कार्य भइरहेको अध्यक्ष राईले बताउनुभयो । गत १२ गते सम्म २ दिन परेको पानीले गाउँपालिकाको सडक सञ्जाल तहसनहस बनाइँदिदा गाउँपालिकालाई ३५ लाख बढीको व्ययभार थपिएको उहाँको भनाई छ ।  

Previous Post

पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई दिप्रुम चुईचुम्मा गाउँपालिकाले ३५ हजार दिने

Next Post

 स्व. तिलक ब. बस्नेत स्मृति कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि रेखबहादुर र राममिलनकाे टिमलाई 

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly