Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बजारे चिउराको विगविगी, हरायो ढिकीमा कुटेर खाने चलन

Radio Everest by Radio Everest
October 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २६, सोलुखुम्बु । बजारबाट आयातीत चिउराका कारण गाउँघरमा ढिकी, मिल प्रयोग गरेर बनाईने चिउराको प्रयोग हराउँदै गएको छ । तयारी प्याकेटमा आउने विभिन्न थरिका चिउरा बजारमा पाउने भएपछि गाउँघरमा समेत यस्तै चिउराको प्रयोग बढ्न थालेको हो ।

दशक अगाढी सम्म बजारमा आयातित चिउरा नापउँदा घरघरमा ढिकी, मिल प्रगोग गरेर दशैका लागी चिउरा कुट्ने गरिने भएपनि अहिले बजारमा सहजै पाइने चिउराका कारण अर्गानिक चिउराको प्रयोग हुन छाडेको हो । दशैँका लागी केरा र चिउरा खानपर्छ भनेर हप्तादिन देखी धान भिजाउने र कुटेर चिउरा बनाउने काम सुरु हुने गथ्र्यो तर अहिले छिमेकी देश भारतमा कुटिएका बोरा र प्लाष्टिकमा आउने चिउराले गाउँमा बनाइने चिउरालाई प्रतिस्थापन गर्दै गएको छ ।

दशैमा चिउराको खपत हुने भएकाले होलसेल पुसलहरुले क्वीन्टलका क्वीन्टल ल्याउने गर्छन । तर गाउँघरमा आफ्नै धानबाट ढिकी, मिलले पिसेर बनाइएको जती स्व्स्थकर र गुणस्तरीइ नहुने जानकार बताउँछन । बजारमा प्रतिकेजी १ सय देखी १ सय ५० रुपैयाँ सम्म सहजै पाइन तर गाउँघरमा आफैले बनाउदा मेहनत र समय खर्च हुने भएकाले अहिले चिउरा कुट्ने चलन हराउँदै गएको सोलुखुम्बुका उद्योगी किसोर श्रेष्ठ बताउनुहुन्छ ।

प्राय दशैँमा चिउराको र चिसोको माग अत्याधिक हुन्छ । तर गाउँघरमा बनेको चिउरा जस्तो स्वादीलो र स्वस्थकर नहुने उहाँको भनाई छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिका लगायतका पालिकाहरुमा धान उत्पादन पर्याप्त हुन्छ । तर यहाँ चिउरा कुट्ने र बनाउने प्रविधी नहुँदा आयातमै भर पर्नुपरेको व्यापारी धु्रव कार्कीको भनाई छ ।

स्थानीय स्तरमै यस्ता खाद्य सामाग्रीहरुकोे उत्पादन सम्भव भएपनि सिप र प्रविधीको अभावमा जिल्लाको ठुलो रकम बाहीर जाने गरेको उद्योग वाणिज्यसंघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो ।

Previous Post

हिं‍सा रहित दशैँ मनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

Next Post

खुम्बुमा पर्यटकको चहलपहल बढ्दो, ३ दिनमा २४ सय बढी

Related Posts

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
0
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
0
Next Post
खुम्बुमा पर्यटकको चहलपहल बढ्दो, ३ दिनमा २४ सय बढी

खुम्बुमा पर्यटकको चहलपहल बढ्दो, ३ दिनमा २४ सय बढी

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly