Friday, July 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टोबर २० मा हुने

Radio Everest by Radio Everest
October 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २९, सोलुखुम्बु । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टोबर २० मा हुने भएको छ । महाधिवेशन आइतबार शेर्पा किदुग न्युयोर्कको हलमा हुने शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी एपि शेर्पाले बताउनु भयो ।

शेर्पा संघ अमेरिकामा फाइभ वान सि फोरको मान्यता प्राप्त सामाजिक संस्था हो । संघले नेपालमा विभिन्न समयमा दैविप्रकोपमा परी समस्यामा परेका नेपालीहरुलाई मानवीय सहयोग गर्नुका साथै नेपाल शेर्पा संघ केन्द्रको विविध गतिविधिहरुमा हातेमालो गर्दै आएको छ ।

अमेरिकामा मुलधारको राजनितिमा लाग्ने युवाहरुलाई प्रोत्साहण दिदै आएको संघले पछिल्लो समय न्युयोर्क सिटिको विभिन्न तहको निर्वाचनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

शेर्पा संघ अमेरिकाले महाअधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ । संघले अक्टोबर २० तारिखका दिन नयाँ कार्यसमिति चयन गरि घोषण गर्ने कार्य सम्पन्न गर्नका लागि शेर्पा संघ अमेरिकाले अक्टोबर १२ तारिख बसेको समितिको बैठकले निम्न निर्वाचन समिति गठन गरिएको हो । संघले अधिबेशनको मिति तोकिएसंगै सदस्यता बितरण कार्य बन्द गरिएको र महाधिबेसन पछि सदस्यता खुल्ला गरिने महासचिव छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा संघको महाधिवेशन र सदस्यता सम्बन्धी जानकारी चाहिएमा अध्यक्ष पासाङ दोर्जी एपि शेर्पा र महासचिव छिरिङ शेर्पालाई सम्पर्क गर्न संघले अनुरोध गरेको जनाएको छ ।

Previous Post

खोटाङको कुभिण्डे केन्द्र भएर ४.३ म्याग्निच्यूडको भूकम्प

Next Post

मौसम प्रतिकुल भएपछि लुक्ला हिडेका एक हजार पर्यटक मन्थलीमा रोकिए

Related Posts

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
0
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
0
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
0
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

Discussion about this post

Everest Highlights

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

July 23, 2026
 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

July 23, 2026
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly