Saturday, May 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मौसम प्रतिकुल भएपछि लुक्ला हिडेका एक हजार पर्यटक मन्थलीमा रोकिए

Radio Everest by Radio Everest
October 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २९, सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन्। काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन्।

रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन्। नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन्।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए। पर्यटकहरू शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।

Previous Post

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टोबर २० मा हुने

Next Post

प्रतिकुल मौसमका कारण २ वटा हेलिकप्टर थुलुङ दुधकोशीमा आकस्मिक अवतरण

Related Posts

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
0
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
0
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
Next Post
प्रतिकुल मौसमका कारण २ वटा हेलिकप्टर थुलुङ दुधकोशीमा आकस्मिक अवतरण

प्रतिकुल मौसमका कारण २ वटा हेलिकप्टर थुलुङ दुधकोशीमा आकस्मिक अवतरण

Discussion about this post

Everest Highlights

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly