Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
October 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।  साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका कार्यक्रम सम्पन्न भएको हो । सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू गजल, मुक्तक हाइकु, कविता लघुकथा वाचन गरि सुनाएका थिए ।  भाषा र साहित्यको विकास तथा संरक्षणको उद्देश्य सहित स्थानीय साहित्यकार मनुहाङ किरातीको प्रयासमा आयोजित साहित्यिक कार्यक्रममा स्थानीय साहित्यमा योगदान पु¥याउने २ जना लाई सम्मान समेत गरिएको छ ।  सम्मानित हुनेहरूमा लmामो समय साहित्यिक क्षेत्रमा रहेर भाषा र साहित्यको विकास र संरक्षणमा योगदान पु¥याउने मन बहादुर कुलुङलाई दोसल्ला र सम्मान पत्र सहित सम्मानीत गरिएको छ ।  यस्तै मनुहाङ किरातीका माता ७३ वर्षीय थेप्लीमनी कुलुङलाई पनि सम्मान गरिएको छ ।  

गत वर्ष प्रतियोगिताको रुपमा आयोजना गरिएको प्रथम महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रमको निरन्तरता स्वरुप यस वर्ष पनि अप्रतियोगी कार्यक्रमको रुपमा आयोजना गरिएको आयोजक मनुहाङ किराती सोलुले बताउनुभयो ।  उहाँले आगामी वर्ष प्रतियोगिताको रुपमा आयोजना गर्ने गरि तयारी गर्ने उल्लेख गर्नुभएको छ ।  सोमबार आयोजित कार्यक्रममा रचना वाचन गर्ने १३ जनालाई सम्मान पत्रले सम्मान गरिएको किराँतीले बताउनुभयो ।  कार्यक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष महल सिं कुलुङ, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी स्थानीय लगायत गरि सायौँको उपस्थिति रहेको थियो ।  

Previous Post

खोटाङको रावाबेँसीबाट दिक्तेल जाँदै गरेको सुमो कुभिण्डेमा पल्टीयाे, ६ घाइते 

Next Post

कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना

Related Posts

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
0
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
0
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
0
Next Post
कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly