Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको रावाबेँसीबाट दिक्तेल जाँदै गरेको सुमो कुभिण्डेमा पल्टीयाे, ६ घाइते 

Radio Everest by Radio Everest
October 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २९, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा सुमो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।  गाउँपालिकाको वडा नम्बर ४ डुम्रेधारापानीबाट दिक्तेल हिँडेको यात्रुबाहक सुमो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका हुन ।

८ जना यात्रु सवार सुमो गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे हाँचेकामा ब्रेक फेल भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दशैँका लागी मान्यजनको टिका थाप्न आएका यात्रु लिएर दिक्तेल तर्फ हिँडेको स १ ज ५५८ नम्बरको सुमो पल्टदा रावाबेसी गाउँपालिका वडा नम्बर ४ की ९० वर्षीय वृद्ध पूर्णमाया तामाङ घाइते भएकी छन् ।

यस्तै सोही स्थानका ४० वर्षिय सुद्र बहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ्गकी कविता मगराती, सोही नगरपालिकाको वडा नम्बर १० पाथेकाकी ३७ वर्षीय महिला राम कुमारी सार्की, पाथेकाकै ४० वर्षीय गीता सार्की र वडा नम्बर २ सोल्माका ६ वर्षिय बालक विद्या कट्वाल घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता मोहन पोखरेलले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरि उपचारका लागी जिल्ला अस्पताल दिक्तेल लगिएकोमा हादल सम्म सबैको अवस्था सामान्य रहेको प्रवक्ता पोखरेलको भनाई छ ।  

Previous Post

खिजिदेम्बामा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा

Next Post

सोलुखुम्बुमा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

Related Posts

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly