Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 मन्थलीमा अलपत्र पर्यटकको उद्धारमा सेनाको जहाज प्रयोग गरिने 

नेपाली सेनाको १६ सिट यात्रु बोक्ने जहाजले दैनिक ६ वटा भन्दा बढी चार्टड उडान गर्ने

Radio Everest by Radio Everest
October 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बुु । मौसममा गडबडी भएपछि उडान अवरुद्ध हुँदा मन्थली विमानस्थलमा अड्कीएका पर्यटकलाई सेनाको जहाज मार्फत लुक्ला ल्याइने भएको तयारी भएको छ । रक्षा मन्त्री मानवीर राईको निर्देशन पछि प्रतिकुल मौसमका कारण उडान हुन नसकेर मन्थलीमै थन्किएर बसेका पर्यटकहरूको शिघ्र उद्धारका लागि नेपाली सेनाको जहाज प्रयोग गरि लुक्ला ल्याइने भएको हो ।  मौसम बिग्रिएर उडान अवरुद्ध हुँदा ३ दिन देखि मन्थली अडकिएका ५ सय भन्दा बढी पर्यटकलाई लुक्ला विमानस्थल पु¥याउन नेपाली सेनाको जाहाज प्रयोग गर्न निर्देशन दिएको रक्षामन्त्री राईको भनाई छ ।
यता ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान) ले रामेछापको मन्थलीमा अलपत्र परेका पर्यटकहरुको विवरण उपलब्ध गराउन पर्यटन ब्यवशायीहरुलाई सर्कुलर जारी गरेको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले तत्काल उद्धार गर्नु पर्ने पर्यटकको संख्या उपलब्ध गराउन ट्रेकिङ कम्पनीहरूलाई आग्रह गर्नुभएको छ । उनका अनुसार न्यनतम ५ सयको सङ्ख्यामा विदेशी पर्यटकहरू मन्थलीमा अलपत्र परेका छन् । नेपाली सेनाको १६ सिट यात्रु बोक्ने जहाजले दैनिक ६ वटा भन्दा बढी चार्टड उडान गर्नेछ । 

त्यस्तै लुक्लामा ३ सयको हाराहारीमा फर्कने विदेशी पर्यटकहरू जहाजको पर्खाइमा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिका प्रसाद घिमिरेले बताए । मौसम प्रतिकुल भएकै कारण सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ । मङ्गलबार उक्त सङ्ख्या घटेर १ सय ९८ मा झरेको छ । 

शरद ऋतुको मध्य सिजनमा हजारौँ पर्यटकले भरिभराउ हुनु पर्ने खुम्बु क्षेत्रमा अहिले करिब २ हजार ५ सय पर्यटक मात्रै खुम्बु क्षेत्रको भ्रमणमा छन् । पर्यटक कम हुँदा यस क्षेत्रका होटलहरू पनि प्रायः खाली नै रहेको नाम्चेको होटल व्यवसायी छिमिकाल्देन शेर्पाको भनाई छ ।

Previous Post

मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाजबाट उद्धार गरिने

Next Post

फोक्सिङ्टारको पक्कीपुल पुननिर्माणका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण 

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly