Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फोक्सिङ्टारको पक्कीपुल पुननिर्माणका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण 

जिल्लावासी प्राकृतिक नाकाबन्दीमा परेपछि त्यसको विकल्प खोज्न सरकारसँग माग

Radio Everest by Radio Everest
October 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । गत असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षात पछिको बाढीले निम्त्याएको वितण्डाका विषयमा खोटाङ जिल्लावासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राम कुमार राई पासाङ सहित जिल्लाका १० आटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।  

जिल्लामा असाेज १० देखी १२ सम्मको वर्षात पछि निम्त्याएको वितण्डाले जिल्लालाई तराईसँग जोड्ने फोक्सिङ्टारको पुल बगाएपछि भएको प्राकृतिक नाकाबन्दीलाई प्रमुख विषय बनाएर प्रधानमन्त्री ओलिको ध्यानाकर्षण गराइएको थियो ।  उक्त पुल बगाएपछि जिल्लावासी प्राकृतिक नाकाबन्दीमा परेपछि त्यसको विकल्प खोज्न सरकारसँग माग गरिएको प्रतिनिधि सभा सदस्य राम कुमार राई पासाङले बताउनुभयो ।  उक्त पुललाई पुननिर्माण गर्न अथवा अस्थाई रुपमा बेलिब्रिज लगाएर सञ्चालन गर्न सरकार सँग माग गरिएको उहाँले बताउनुभयो ।  बाढीले जिल्लामा उक्त पुल सँगै सडक पूर्वाधार समेत बगाएको थियो । सो विषयमा समेत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।  

प्रधानमन्त्री ओली र अर्थ मन्त्री विष्णु पौडेल सहितलाई जिल्लामा बाढीले निम्त्याएको समस्याका विषयमा ध्यानाकर्षण गराइएको बताइएको छ । ध्यानाकर्षणका लागी प्रतिनिधि सभा सदस्य राई, सांसद सरस्वती बजिमय, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सहित १० ओटै पालिकाका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कृयाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,  संघ संस्थाका प्रतिनिधीहरु पुगेको नेपाली काङ्ग्रेस पाथेकाका नेता तथा समाजसेवी नरबहादुर गिरीले जानकारी दिनुभयो ।  

Previous Post

 मन्थलीमा अलपत्र पर्यटकको उद्धारमा सेनाको जहाज प्रयोग गरिने 

Next Post

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

Related Posts

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
0
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
0
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
0
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

September 2, 2025
0
Next Post
वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

Discussion about this post

Everest Highlights

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

September 2, 2025
सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

September 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly