Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा बाढीपहिरो प्रभावित ११४ परिवारले पाए राहत

Radio Everest by Radio Everest
October 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १, सोलुखुम्बु । चाडपर्वको मुखमा बाढी र पहिरोबाट घरबारविहीन भएका उदयपुरको तीनवटा नगरपालिका ११४ परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराइएको छ ।

असोज ९ देखि १२ गतेसम्मको भीषण वर्षाका कारण प्रभावित भएका त्रियुगा,चौदण्डीगढी र बेलका नगरपालिकाका पीडित परिवारलाई स्थानीय सरकारको सहजिकरणमा राहत सामग्री वितरण गरिएको हो । ह्याबिट्याट फर हयुम्यानिटी नेपालको सहयोगमा साझेदार संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले तीन वटै नगरपालिकाका मेयरको उपस्थितिमा राहात वितरण गरिएको हो ।

संस्थाले बेलकामा ८१, चौदण्डिगढीमा १२ र त्रियुगामा २१ परिवारलाई प्रारम्भिक चरणको ओछ्याउने म्याट, ब्ल्याङकेट, त्रिपाल, डोरी, आकस्मिक सेल्टर किट सेट लगायतका सामग्रीहरू उपलब्ध गराइएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो ।

थापाकाअनुसार बेलकाको वडानं १,२,३,६,८, त्रियुगाको वडानं १५ का १५ परिवार, वडानं १४ का ६ र चौदण्डिगढी वडा नं १ वंशिलाघाटका १२ परिवारलाई सम्बन्धित पालिकाका र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा खाद्यान्न वाहेकका राहत सामग्री उपलब्ध गराइएको हो ।

Previous Post

ट्राफिक प्रहरी कार्यालय सोलुको कारबाही तीव्र : एक महिनामै २ सय बढी कारबाहीमा

Next Post

कोशी प्रदेशमा बाढीको वितण्डा, अन्नबालीमा मात्र ३४ करोड क्षति

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly