Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 खुम्बु पासाङल्हामुले तोक्यो सल्लेरी थामडाँडा भाडादर 

Radio Everest by Radio Everest
October 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २, सोलुखुम्बु ।   प्रतिकुल मौसमका कारण लुक्ला उडान प्रभावित भएपछि स्थलमार्ग मार्फत खुम्बु क्षेत्र भ्रमण गर्न आउने पर्यटकको लागी खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भाडादर कायम गरेको छ ।  गाउँपालिकाले एक सूचना जारी गर्दै सदरमुकाम सल्लेरीबाट जुभिङ, जुभिङ बाट थामडाँडा सम्मका लागी भाडा दर तोकेको हो । गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले एक सूचना जारी गर्दै तोकिएभन्दा बढी भाडा लिन नपाइने निर्देशन गर्नुभएको हो ।

गाउँपालिकाले पर्यटकहरूलाई सल्लेरी देखी जुभिङ दुधकोशी सम्मको १ हजार ३ सय रुपैयाँ भाडादर कायम गरेको छ   । यस्तै जुभिङ देखी थामडाँडा सम्मका लागी १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको छ । रिजर्भका लागी भने जुभिङ देखी थामडाँडा सम्म १५ हजार रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता शेर्पाले बताउनुभयो ।  यस्तै सूचना मार्फत गाउँपालिकाले क्यु सिस्टम तोक्ने, कृतिम अभाव सिर्जना गर्ने, कुनै पनि बहानामा महँगो भाडादर कायम गर्ने लगायतका कार्य गर्न नपाइने भनकाे छ ।

 यस्तै निर्धारित स्टेसनमा काउन्टर स्थापना गरि यात्रुलाई सहजता दिलाउन पनि भनिएको छ ।  सूचनामा गन्तव्यमा नपुगि यात्रु ओराल्न नपाइने, मौसम प्रतिकुल भएको समयमा बेलुका नौ बजेदेखि बिहान ५ बजे सम्म सवारी साधन कुदाउन नपाइने, खुम्बु क्षेत्र प्रवेश गर्ने सवारी साधनले खरिखोला प्रहरी चौकी र पैयाँ प्रहरी चौकीमा इन्ट्री गराउन पनि पालिकाले भनेको छ ।  उडान प्रभावित भएका कारण अहिले सगरमाथा क्षेत्र भ्रमणका लागी आउने पर्यटक मन्थली विमानस्थलमा अलपत्र परेका छन् भने कतिपय स्थलमार्गबाट सल्लेरी हुँदै लुक्ला जाँदै छन् ।  लुक्ला मार्फत आउने करिव ७ सय जना पर्यटक अहिले मन्थलीमा अलपत्र परेका छन् । 

Previous Post

खोटाङमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

Next Post

हराएको १० दिनमा पनि भेटिएनन् जिसस सदस्य बस्नेत, खाेजीका लागी समन्वय प्रमुख निराैलाकाे अाग्रह 

Related Posts

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
Next Post
जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य बस्नेत बेपत्ता 

हराएको १० दिनमा पनि भेटिएनन् जिसस सदस्य बस्नेत, खाेजीका लागी समन्वय प्रमुख निराैलाकाे अाग्रह 

Discussion about this post

Everest Highlights

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly