Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 हेलिकप्टर ल्याण्डीङ बाट सगरमाथा राष्ट्रिय निकुञ्जलाई १६ लाख बढी आम्दानी

Radio Everest by Radio Everest
October 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलिकप्टर ल्याण्डीङ शुल्कमात्रै करिव १६ लाख ५० हजार सङ्कलन भएको छ ।  विभिन्न कम्पनीका हेलिकप्टरहरू सगरमाथा क्षेत्रमा अवतरण गर्दा चालु आर्थिक वर्षको ३ महिनामा १६ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटक बोकेर सगरमाथा राष्ट्रिय निकुञ्जको हेलिप्याड प्रयोग गरि अवतरण गरेका विभिन्न १० वटा कम्पनीका हेलिकप्टर मार्फत उक्त राजस्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको ३ महिना साउन, भदौ र असोजमा निकुञ्ज क्षेत्रमा ५ सय ४७ पटक हेलिकप्टर ल्याण्डीङ हुँदा उक्त राजस्व सङ्कलन भएको हो । निकुञ्जका अनुसार डाइनेस्टी हेलिकप्टर सर्भिस कम्पनीले ३ महिनामा ९९ पटक हेलिकप्टर अवतरण शुल्क तिरेको छ ।  उसले निकुञ्जलाई २ लाख ९७ हजार राजस्व भुक्तानी गरेको छ ।  यस्तै प्रभु हेलिकप्टर कम्पनीले यो ३ महिनामा निकुञ्जमा २३ पटक निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरण गर्दा ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

 यता कैलास हेलिकप्टर कम्पनीले ३३ उडानको १ लाख १४ हजार, माउन्टेन हेलिकप्टर सर्भिसले ९१ उडानको २ लाख ७३ हजार, अल्टिच्युड एयरले ६८ उडान वापत २ लाख ४ हजार, फिस्टल एयरले ४४ उडानको १ लाख ३२ हजार, श्री एयरले २७ उडान वापत ८१ हजार रुपैयाँ शुल्क तिरेको छ । यस्तै सिम्रीकले ५० उडानको १ लाख ५० हजार, हेलि एभरेष्टले ६४ उडानको १ लाख ९२ हजार र मनाङले ४३ उडानको १ लाख २९ हजार रुपैयाँ अवतरण शुल्क तिर्दा निकुञ्जलाई कुल १६ लाख ४१ हजार रुपैयाँ राजस्व वापतको शुल्क प्राप्त भएको छ ।  पर्यटकीय सिजनमा पर्यटकहरू हेलिकप्टर चार्टर गरेर निकुञ्ज क्षेत्र घुम्न आउने गरेका छन् ।

निकुञ्जले आफ्नो क्षेत्रमा रहेको हेलिप्याड प्रयोग गरि अवतरण हुने हेलिकप्टरलाई अवतरण शुल्क वापत १ पटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ । पर्यटकीय सिजनमा निकुञ्ज क्षेत्रमा मनग्य हेलिकप्टर अवतरण हुने गरेका छन् ।  यस वर्षको गत असोज महिनामा निकुञ्जमा सबैभन्दा धेरै हेलिकप्टर अवतरण भएका छन् । उक्त महिनामा मात्रै ४ सय ९० पटक हेलिकप्टर अवतरण भएका थिए । उक्त सङ्ख्यामा हेलिकप्टर ल्याण्ड हुँदा निकुञ्जलाई १४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  यस्तै भदौमा ३५ पटक हेलिकप्टर ल्याण्ड हुँदा १ लाख ५ हजार र साउनमा २१ पटक हेलिकप्टर ल्याण्ड हुँदा ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।  

Previous Post

 सडक विभागले गर्याे फोक्सिङटारकाे क्षतिग्रस्त पुलकाे निरीक्षण

Next Post

बेवारिसे अवस्थामा भेट्टिएका वृद्धाको प्रहरीद्वारा उद्धार

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
Next Post
बेवारिसे अवस्थामा भेट्टिएका वृद्धाको प्रहरीद्वारा उद्धार

बेवारिसे अवस्थामा भेट्टिएका वृद्धाको प्रहरीद्वारा उद्धार

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly