Thursday, December 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

Radio Everest by Radio Everest
December 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १८, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकाले “प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानअन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ।

वडा नं. १ कुभिण्डेस्थित रत्न राज्य लक्ष्मी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अन्तर आधारभूत (कक्षा ६–८) स्तरीय हाजिरीजवाफ तथा अन्तर माध्यमिक (कक्षा ९–१२) स्तरीय वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको थियो। हाजिरीजवाफ प्रतियोगितामा शारदा मा.वि. खार्पाले प्रथम, कालिका आ.वि. दुवेकोल–चिण्डे भदौरेले द्वितीय तथा धारापानी मा.वि. डुम्रेधारापानीले तृतीय स्थान हासिल गरेका छन्। विजेता समूहले क्रमशः ६ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए। वक्तृत्व कला प्रतियोगितामा शारदा मा.वि. खार्पाकी सविता मिजार प्रथम, मेरिना परियार द्वितीय र गोमा तामाङ तृतीय भएका छन्।

उनीहरूले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ पुरस्कार हात पारे। कार्यक्रमको अवसरमा गाउँपालिकाका प्रत्येक वडाबाट छनोट गरिएका १२ जना अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि प्रोत्साहन स्वरूप नगद प्रदान गरिएको समुदायमा आधारित पुनःस्थापना सहजकर्ता सरोज पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल, वडा नं. १ का अध्यक्ष गेहेन्द्रमान राई, कार्यपालिका सदस्य, वडा सदस्य, योजना शाखा प्रमुख विनोद राई, सूचना प्रविधि अधिकृत युबराज बिष्ट, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, आमा समूह, अपाङ्गता समन्वय समिति तथा स्थानीयवासीको सक्रिय उपस्थिति रहेको थियो।

Previous Post

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

Next Post

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

Related Posts

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
0
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025
0
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
0
Next Post
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

Discussion about this post

Everest Highlights

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly