Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटकीय सिजनमा पनि नाम्चेका होटल सुख्खा, ३० प्रतिशत पनि छैनन् पर्यटक 

Radio Everest by Radio Everest
October 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३, सोलुखुम्बु ।  लुक्लामा उडान अवरुद्ध भएपछि पर्यटकको आवागमन कम हुँदा होटल व्यवसायीहरू मारमा परेका छन् । पर्यटकीय सिजनमा पर्यटकको आवागमनको एक मात्र विकल्प हवाई उडान अवरुद्ध हुँदा नाम्चे बजारका होटल सुख्खा जस्तै बनेका छन् ।  

अघिल्लो वर्ष यसै समयमा थामिनसक्नु पर्यटकको भिड हुने नाम्चे बजारका होटलहरूमा अहिले ५० प्रतिशत पनि बुकिङ नहुँदा होटल व्यवसाय सुख्खा बनेका हुन् ।  लुक्ला उडान अवरुद्ध भएपछि पर्यटकहरू मन्थलीमा अलपत्र परेका थिए  । सगरमाथा क्षेत्र घुम्नका लागी सरद ऋतुको मौका पारेर आएका पर्यटक मन्थलीमा अड्किएपछि नाम्चे लुक्लाका होटलमा सोचेजस्तो व्यापार नभएको होटल व्यवसायी बताउँछन् ।  नाम्चेका लुक्लामा एक हप्ता यता उडान हुन सकेको छैन् ।  

मौसम धुम्मीएपछि उडान हुन नसक्दा कतिपय पर्यटक पैदल यात्रा गरेर नाम्चे पुग्ने गरेका छन् ।  यस अघिका वर्षमा यतिखेर नाम्चेमा १५ सय देखी २ हजारको हाराहारीमा पर्यटकको अाफ्नो हुने गरेकोमा यस वर्ष ८ सय देखी ९ सय हाराहारीमा मात्रै पर्यटक नाम्चे भित्रिएको नाम्चे होटल व्यवसायी सङ्घका सल्लाहकार तथा जम्बाला हामका सञ्चालक लामाकाजी शेर्पाले बताउनुभयो ।  नाम्चे क्षेत्रमा ५५ वटाको हाराहारीमा होटल छन् ति मध्ये २० वटा जति होटल व्यवसायीका रुपमा सञ्चालन हुन्छन्, ति होटलहरूमा पनि ३० प्रतिशतको हाराहारीमा मात्रै पर्यटक पुगेका छन् भने ७० प्रतिशत होटलहरू खाली नै छन् ।  

शरद ऋतुको पर्यटकीय सिजन चलिरहँदा विगत एक हप्ता यता लुक्लाको भिजिबिलिटी कम हुँदा उडान हुन नसकिरहेको लुक्ला विमानस्थलका प्रमुख उमेश पन्थीले बताउनुभयो । विगत ८ दिन यता लुक्लाको भिजिविलीटि ३ हजार देखी ४ हजारको बिचमा भएकाले प्लेनको उडान हुन नसकिरहेको उहाँको भनाई छ ।  प्लेनलाइ अवतरण गर्न भिजिबिलिटी ५ हजार भन्दा माथि चाहिने भएकाले प्लनेनले उडान गर्न समस्या भएपनि हेलिकप्टरले भने दैनिक जसो उडान गरि रहरहेका छन् ।  

Previous Post

कोशी प्रदेशका १४ विपद सङ्कटग्रस्त पालिकाले आधा करोड राहत पाउने, कुन कुन हुन त ती पालिका ?

Next Post

 सडक विभागले गर्याे फोक्सिङटारकाे क्षतिग्रस्त पुलकाे निरीक्षण

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly