Sunday, October 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मकालु हिमाल आरोहण गरी फर्कर्दै गर्दा सोलुका एक शेर्पाको मृत्यु

Radio Everest by Radio Everest
May 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २९, सोलुखुम्बु । मकालु हिमाल आरोहण गरी फर्किने सोलुखुम्बुको महाकुलुङका एक पर्वतारोही शेर्पाको मृत्यु भएको छ । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो हिमाल चढ्ने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।

हिमाल आरोहण गरी फर्कने क्रममा उनि मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका थिए । शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । घटनास्थलबाट शेर्पाको शव मुचुल्का पश्चात् सोलुखुम्बु लगिएको उहाँकाे भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि आजै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

दुधकोशी अस्पतालमा अव थाइराइड लगायत जाँच गर्ने प्रविधी थप

Next Post

अलपत्र खानेपानी आयोजनाका लागि बजेट बिनियोजन हुन्छ –खानेपानी मन्त्री राई

Related Posts

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
0
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
0
दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

Discussion about this post

Everest Highlights

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly