Friday, December 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अलपत्र खानेपानी आयोजनाका लागि बजेट बिनियोजन हुन्छ –खानेपानी मन्त्री राई

Radio Everest by Radio Everest
May 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख २९ , साेलुखुम्बु ।  संघिय सरकारको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जिल्लाका अलपत्र योजनाहरुको पुर्णताका लागि आगामी आर्थिक बर्षमा बजेट ब्यबस्था हुने बताउनुभएको छ । सोलुखुम्बु जिल्लाको अनुगमन भ्रमणमा रहनुभएका मन्त्री राईले पत्रकारहरुको प्रश्नको जवाफ दिदै यस्तो बताउनुभएको हो । जिल्लामा संघिय सरकारका थुप्रै खानेपानी आयोजनाहरु अलपत्र रहेको गुनासो पश्चात ती सबै आयोजना सम्पन्न गर्नका लागि बजेट बिनियोजन गर्ने मन्त्री राईको भनाई छ । एमाले पार्टी कार्यालय सल्लेरीमा कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रमका दौरानमा जिल्लाका खानेपानी केन्द्रित समस्याहरु मन्त्री समक्ष प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार, संघिय सांसद मानवीर राई, एमाले जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला लगायतका जिल्लास्तरिय नेताहरु सहभागी थिए । यसअघि मन्त्रीलाई जिल्लामा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले खानेपानीको अभावका कारण कारागारमा निक्कै समस्या सिर्जना भएको गुनासो पोख्नुभएको थियो । मुहान प्रशस्तै भएपनि त्यसको व्यवस्थापनमा ध्यान नपुगेको प्रमुख जिल्ला अधिकारी खत्रीको गुनासो थियो ।

Previous Post

मकालु हिमाल आरोहण गरी फर्कर्दै गर्दा सोलुका एक शेर्पाको मृत्यु

Next Post

सोलुकाे सोताङमा नेताहरुको एउटै स्वर : “काँग्रेस सच्चिन्छ”

Related Posts

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
0
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
0
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
0
सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

Discussion about this post

Everest Highlights

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

December 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly