हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने
असार १, सोलुखुम्बु । हरेक निकायमा महिलाको नेतृत्व सुनिश्चित गर्ने उद्देश्यले अन्तर पुस्ता महिलाबादी मञ्चको आयोजनामा कोशी प्रदेशस्तरीय कार्यक्रम सोलुखुम्बुमा...














