खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता
असार १२, साेलुखुम्बु । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ बिहीबार ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको केन्द्र खिजिफलाटे बजार पुग्नुभएको ...










