Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साेलुका २ पालिकाका गाउँ प्रहरीलाई नेपाल प्रहरीले तालिम दिने

Radio Everest by Radio Everest
November 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु ।  सोलुखुम्बुका २ पालिकाका नगर प्रहरीका लागी ४५ दिने तालिम सुरु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारीका प्रसाद घिमिरेको संयोजकत्वमा ७ सदस्यीय तालिम समितिले तालिम दिने गरि शुक्रबारबाट तालिम सुरु भएको हो ।  एक औपचारिक कार्यक्रमका बीच जिलको खुम्बु पासाङ ल्हामु गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाका स्थानीय पालिका प्रहरीको लागी तालिम सुरु भएको जनाइएको छ ।  जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षता एवं सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङको प्रमुख आतिथ्यतामा खुम्बुमा ५ र सोलुदुधकुण्डका ४ जना गरि जम्मा ९ जना पालिका प्रहरीका लागी तालिम आयोजना भएको डीएसपी घिमिरेले बताउनुभयो ।
तालिमको उद्‌घाटन कार्यक्रमको अध्यक्षता गरिरहनुभएका सिडिअाे घिमिरेले नगरप्रहरीले आफ्नो कर्तव्य पालन गर्दा कानुन बाहिर वा क्षेत्राधिकार बाहिरका काम नगर्न निर्देशन दिनुभयो । उहाँले जिल्लाका अन्य पालिकाले समेत नगर प्रहरीको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको भन्दै जागरुक हुन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गान्धीमाया तामाङले स्थानीय सरकारका काम कारबाही र कानुनलाई कार्यान्वयन गर्न सक्ने जनशक्ति उत्पादन तालिमले गर्नेमा विश्वास लिनुभएको छ ।

यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यपालिका सदस्य ल्हाक्पा ग्याल्जेन शेर्पाले गाउँप्रहरीको आवश्यकता हरेक स्थानीय तहलाई रहेको बताउँदै संविधानतः पालिकाका एकल अधिकारहरूलाई कार्यान्वयन गर्नकालागी गाउँप्रहरी आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै डीएसपी  घिमिरेले तालिममा प्रशिक्षण गर्ने जनशक्ति आफू सहित टिममै अनुभवी र दक्ष भएकाले गाउँपालिका र नगरपालिकालाई चाहिने जनशक्ति उत्पादन हुनेमा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।  उहाँले प्रहरीबाट आधारभूत तालिम लिएपछि कानुनसंवत सँगसँगै आधारभूत ज्ञानमा समेत पोख्त हुने भएकाले तालिमका लागी पालिकाहरूले गरेको आग्रहको सम्मान गर्नुभयो ।

Previous Post

कस्तो रहला आजको मौसम ?

Next Post

दुई पालिका जोड्ने मोटरेबल पुल १७ करोड बढीको लागतमा बन्दै, पूर्वधार मन्त्री राईले गरे शिलान्यास

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly