Thursday, May 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुई पालिका जोड्ने मोटरेबल पुल १७ करोड बढीको लागतमा बन्दै, पूर्वधार मन्त्री राईले गरे शिलान्यास

Radio Everest by Radio Everest
November 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक ७, सोलुखुम्बु । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । मूल्य अभिवृद्धि करसहित १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गर्नुभयो ।

शिलान्याससँगै निर्माण पनि प्रारम्भ भएको छ । चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।

पुल शिलान्यासपछि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री राईले तोकिएकै समयमा मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयले पुल निर्माणमा गर्नु पर्ने सबै सहयोग गर्न तयार रहेको बताउदै मन्त्री राईले समयमै पुल निर्माण गरेर हस्तान्त्रण गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

मोटरेबल पक्की पुल शिलान्यास कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवङ्शी, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख अरुणादेवि राई लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

साेलुका २ पालिकाका गाउँ प्रहरीलाई नेपाल प्रहरीले तालिम दिने

Next Post

बजारमा भेटियो ३३ हजार बढीको म्याद गुज्रिएका खाद्य सामाग्री, प्रशासनले ग¥यो नष्ट 

Related Posts

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
4
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
20
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
52
शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

May 14, 2025
94
Next Post
बजारमा भेटियो ३३ हजार बढीको म्याद गुज्रिएका खाद्य सामाग्री, प्रशासनले ग¥यो नष्ट 

बजारमा भेटियो ३३ हजार बढीको म्याद गुज्रिएका खाद्य सामाग्री, प्रशासनले ग¥यो नष्ट 

Discussion about this post

Everest Highlights

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

May 14, 2025
उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

May 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly