Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बजारमा भेटियो ३३ हजार बढीको म्याद गुज्रिएका खाद्य सामाग्री, प्रशासनले ग¥यो नष्ट 

Radio Everest by Radio Everest
November 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीका विभिन्न स्थानमा बजार अनुगमनका क्रममा बरामद गरिएका सामाग्रीलाई नष्ट गरिएको छ । बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माको संयोजकत्वमा अनुगमनका क्रममा पाइएको म्याद गुज्रिएका खाद्य बस्तु शुक्रबार जिल्ला प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको हो ।  अनुगमन समितिले जिल्ला सदरमुकामको आवाडाँडा क्षेत्र र फाप्लु क्षेत्रमा अनुगमनका क्रममा भेटेका विभिन्न बस्तुहरू बरामद गरि नष्ट गरेको जनाइएको छ ।  

बजार अनुगमन टोलीले पहिलो दिन करिव १४ हजार बराबरको बस्तु जफत गरेको थियो भने दोश्रो दिन २० हजार २ सय २० रुपैयाँ बराबरको सामाग्री जफत गरेको थियो ।  २ पटकको बजार अनुगमनमै अनुगमन टोलीले ३३ हजार ७ सय ८० रुपैयाँ बराबरको सामाग्री जफत गरेको थियो ।  उक्त जफत गरेको बस्तुलाई कानुन अनुसार प्रकृया पुरा गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वकर्माले बताउनुभयो ।

बजारमा म्याद गुज्रिएका सामाग्रीहरू जस्तै पेय पदार्थहरू, खाद्य सामाग्रीहरू, खानेतेल, मसला, चाउचाउ बिस्कुट, मैदा लगायत छ्यापछ्याप्ती भेटिने गरेका छन् । तर बजार अनुगमन पातलो हुँदा यस्ता सामाग्री नागरिकको भान्सामा पुग्ने र स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले बजार अनुगमनलाई बाक्लो् बनाउँदै उपभोक्ता अधिकारको संरक्षणमा जिल्ला प्रशासन लागी परेको सहायक प्रजिअ विश्वकर्माले बताउनुभयो ।  
 
Previous Post

दुई पालिका जोड्ने मोटरेबल पुल १७ करोड बढीको लागतमा बन्दै, पूर्वधार मन्त्री राईले गरे शिलान्यास

Next Post

 घरेलु तथा साना उद्योग सोलुको आयोजनामा एकै दिन सुरु भए २ वटा फरक फरक तालिम 

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly