Wednesday, December 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 घरेलु तथा साना उद्योग सोलुको आयोजनामा एकै दिन सुरु भए २ वटा फरक फरक तालिम 

Radio Everest by Radio Everest
November 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु । सोलुखुम्बुका २ वटा वडामा एकैपटक २ वटा तालिमको सुरुवात भएको छ  ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार एकै दिन २ वटा तालिमको सुरुवात भएको हो ।  घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा वडा नम्बर ६ दोर्पुमा डल, कुशन तथा खेलौना निर्माण सम्बन्धी १ महिने तालिमको सुरुवात भएको कार्यालयले जनाएको छ । वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यमामा तालिमको सुरुवात भएको जनाइएको छ ।  

यस्तै वडा नम्बर ७ गार्मामा ३ महिने सिलाई कटाई सम्बन्धी तालिमको सुरुवात गरिएको छ । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित महिलाहरूका लागी ३ महिने सिलाई कटाई सम्बन्धी ३ महिने तालिमको सुरुवात भएको वडाले जनाएको छ ।   वडा नम्बर ७ गार्माका कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्कीको अध्यक्षता तथा कार्यालयका प्रमुख खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच तालिको सुरुवात गरिएको हो ।

उक्त दुबै तालिममा १०/१० जना सहभागी रहेको जनाइएको छ । समाजमा बढ्दो बेरोजगारीको समस्यालाई यि दुबै तालिमले केही हद सम्म कम गरि आत्मनिर्भरता बढाउने विश्वास लिएको कार्यालय प्रमुख खतिवडाले बताउनुभयो ।  हरेक वर्ष सञ्चालन गरिने यो प्रकृतिका तालिममार्फत नागरिकको सीप र दक्षतालाई बढाउँदै रोजगारी श्रीजना गर्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो  । 

Previous Post

बजारमा भेटियो ३३ हजार बढीको म्याद गुज्रिएका खाद्य सामाग्री, प्रशासनले ग¥यो नष्ट 

Next Post

साेलुखुम्बु लगायत हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अन्य ठाउँकाे यस्ताे छ अवस्था

Related Posts

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
0
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
0
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
0
रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

December 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly