Tuesday, October 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साेलुखुम्बु लगायत हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अन्य ठाउँकाे यस्ताे छ अवस्था

Radio Everest by Radio Everest
November 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८, साेलुखुम्बु ।  जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भागको केहि क्षेत्रमा हल्का हिमपात हुने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशमा पश्चिमी वायुको सामान्य प्रभावका साथै भारतस्थित उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको विभागले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।

Previous Post

 घरेलु तथा साना उद्योग सोलुको आयोजनामा एकै दिन सुरु भए २ वटा फरक फरक तालिम 

Next Post

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागि

Related Posts

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
0
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
0
सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

October 27, 2025
0
Next Post
हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागि

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागि

Discussion about this post

Everest Highlights

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

October 27, 2025
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

October 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly