Wednesday, July 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागि

Radio Everest by Radio Everest
November 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८, साेलुखुम्बु ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगितामा १७ टिम सहभागि हुने भएका छन् । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागि हुन १७ टिमले नाम दर्ता गरेको बताइएको छ ।

“मेरो गोल लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि १ लाख बढी रहेको छ । जिल्लामा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि हालसम्मकै सर्वाधिक हो । खोटाङसँगै ओखलढुंगा र भोजपुरका टिमहरुले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । खेल तालिका शुक्रबार भोलि सार्वजनिक हुनेछ । प्रतियोगिता मङ्सिर ८ गते शनिबारबाट हलेसीस्थित बसाहथान खेल मैदानमा सुरु हुदैँछ ।

लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिको म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको मेयर विमला राईले बताउनुभयो ।

Previous Post

साेलुखुम्बु लगायत हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अन्य ठाउँकाे यस्ताे छ अवस्था

Next Post

बडहरे एकता सेवा समाज गठन, अध्यक्षमा बस्नेत चयन

Related Posts

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
0
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
0
सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

June 30, 2025
0
Next Post
बडहरे एकता सेवा समाज गठन, अध्यक्षमा बस्नेत चयन

बडहरे एकता सेवा समाज गठन, अध्यक्षमा बस्नेत चयन

Discussion about this post

Everest Highlights

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

June 30, 2025
खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly