Wednesday, July 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बडहरे एकता सेवा समाज गठन, अध्यक्षमा बस्नेत चयन

Radio Everest by Radio Everest
November 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेमा “बडहरे एकता सेवा समाज गठन गरिएको छ । शनिबार पुर्ण बहादुर बस्नेत (राजन) को अध्यक्षतामा १२ सदस्य समिती गठन गरिएको हो ।

उपाध्यक्षमा पुण्य बहादुर बस्नेत कोषाध्यक्षमा नारायण बहादुर बस्नेत, सचीव सन्तोष बस्नेत र सह–सचीवमा टेक बहादुर बस्नेत चयन हुनुभएको छ, भने वरिष्ठ उपाध्यक्षमा हेमराज बस्नेत चयन हुनुभएको समाजका सदस्य कुल बहादुर बस्नेतले बताउनुभयो ।ा

बडहरे एकता सेवा समाजले आर्थिक रुपमा बिपन्न, अशक्त र जुनसुकै बेला आईपर्ने प्राकृतिक प्रकोप, बिपती लगायत अन्य समस्यामा परेकाहरूलाई सहयोग गर्नका लागि गठन गरिएको समाजका अध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार केही समय मासिक रूपमा प्रती ब्यक्ती ६ सयका दरले आर्थिक संकलन गरी संकलित रकमलाई कुमारी बैंकको खाता खोलिने र आज कमिटी गठन सँगै १३ हजार रुपैयाँ आर्थिक संकलन भएको समाजका कोषाध्यक्ष नारायण बहादुर बस्नेतले बताउनुभएको छ ।

बडहरे एकता सेवा समाजको मासिक बैठक बस्ने र मासिक रूपमा आर्थिक संकलन गर्ने गरि निर्णय भएको सचीव सन्तोष बस्नेतको भनाई छ । उक्त समाजले जुनसुकै समयमा बिपत्तिमा परेकाहरुलाई मासिक रूपमा केही रकम जम्मा गरेर सहयोग गर्ने उदेश्यले बडहरे सेवा समाज गठन गरिएको वरिष्ठ उपाध्यक्ष हेमराज बस्नेतले जानकारी दिनुभयो ।

Previous Post

हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागि

Next Post

माओवादी केन्द्र सोलुखुम्बुले मंसिर १५ गतेदेखि बिशेष अभियान सञ्चालन गर्ने

Related Posts

सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025
0

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
0
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
Next Post
माओवादी केन्द्र सोलुखुम्बुले मंसिर १५ गतेदेखि बिशेष अभियान सञ्चालन गर्ने

माओवादी केन्द्र सोलुखुम्बुले मंसिर १५ गतेदेखि बिशेष अभियान सञ्चालन गर्ने

Discussion about this post

Everest Highlights

सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly