Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लामिछाने दोषी ठहर भए राजनीति छाडिदिन्छु ः प्रसाई

Radio Everest by Radio Everest
November 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्दि्रय सदस्य रमेश प्रसाइँले पार्टी सभापती रवी लामिछानेलाई राजनैतिक प्रतिशोधका आधारमा हिरासतमा राखिएको दावी गर्नुभएको छ । सोलुखुम्बुमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी सभापती लामिछानेलाई सरकारले राजनैतिक प्रतिशोधका आधारमा थुनामा राखिरहेको जिकिर गर्नुभएको हो । उहाँले पुराना दलहरुले आफ्ना पार्टीका नेताहरुलाई बचाउन सरकार ढालेर लामिछानेलाई झुटा आरोपमा पक्राउ गरेको उल्लेख गर्नुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत नागरिकका आधारभूत पक्षलाई रास्वपाले पुरा गर्ने तर परिक्षणको मौका दिन आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापती रवी लामिछाने सहकारी ठगी प्रकरणमा दोषी ठहर भए आफूले राजनीतिनै छाडिदिने समेत घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार नेकपा एमालेले आयोजना गरेको उपत्यका विशेष जागरण सभालाई लक्षित गर्दै सकिने बेलाको चमक संज्ञा दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समितिले आयोजना गरेको जिल्ला भेलालाई सम्बाेधन गर्दै कोशी प्रदेश महामन्त्री लाल विक्रम थापाले सरकार भ्रष्टाचार र बेथितिमा रुमलिएको बताउनुभयो ।

उहाँले आफ्नो दल जनतामाझ लोकप्रिय भएको प्रतिशोध साँधेर सभापतिमाथि निराधार आरोप सहित फक्राउ गरेको भन्दै यसले पार्टीलाई थप सशक्त बनाएको बताउनुभयो । उहाँले जिल्लामा भएका तमाम समस्याको समाधानका लागी आगामी २०८४ को निर्वाचनमा जिल्लालाई घण्टी बनाउँन आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै रास्वपा जिल्ला सभापती नारायणकाजी कार्कीले जिल्लामा अव विकल्प खोज्ने समय आएको बताउँदै जनताका समग्र समस्याहरुलाई सामाधान गर्ने गरी जिल्लामा रास्वपालाई मौका दिन आग्रह गर्नुभयो ।

Previous Post

माओवादी केन्द्र सोलुखुम्बुले मंसिर १५ गतेदेखि बिशेष अभियान सञ्चालन गर्ने

Next Post

आज कस्तो रहला देश भरको मौसम ?

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
आज कस्तो रहला देश भरको मौसम ?

आज कस्तो रहला देश भरको मौसम ?

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly