Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान तीनका जेष्ठ नागरिकलाई स्टिल लौरो प्रदान, जनप्रतिनिधिले सम्झेकोमा खुसी

Radio Everest by Radio Everest
November 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ ले ज्येष्ठ नागरिकहरुको सहाराका लागि लौरो प्रदान गरेको छ । वडा कार्यालयले ७७ बर्ष माथिका १४५ जना ज्येष्ठ नागरिकको सहाराका लागि स्टिल लौरो प्रदान गरेको हो ।

शनिबार १४५ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत एक लाख रुपियाँको बजेटबाट लौरो खरिद गरी प्रदान गरिएको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो । बुढेसकालमा लौरोले हिँड्नका लागि थप टेवा दिने उदेश्यले लौरो वितरण गरिएको उहाँको भनाई छ ।

उहाँले आगामी दिनमा वडाले ज्येष्ठ नागरिकको पक्षमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकलाई घरमा राम्रोसँग हेरविचार गर्न र भविष्यमा आफू पनि बुढो हुने हो भन्ने सोचेर सेवा गर्न परिवारका सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिकहरुले लौरो ग्रहण गर्दै स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको बताउनुभएको छ । अहिले मात्रै नभई सदैव स्थानीय सरकार रहेको अनुभूति प्रदान गर्न र गाउँको विकास गर्नका लागि जनप्रतिनिधिलाई ज्येष्ठ नागरिकहरुले आग्रह गर्नुभएको छ ।

Previous Post

आज कस्तो रहला देश भरको मौसम ?

Next Post

हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता सुरु, मन्त्री राईद्वारा उद्घाटन

Related Posts

सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025
0

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
0
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
Next Post
हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता सुरु, मन्त्री राईद्वारा उद्घाटन

हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता सुरु, मन्त्री राईद्वारा उद्घाटन

Discussion about this post

Everest Highlights

सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly