Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता सुरु, मन्त्री राईद्वारा उद्घाटन

Radio Everest by Radio Everest
November 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ९, सोलुखुम्बु । खोटाङको हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिता सुरु भएको हो । ‘मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खेलकुद क्षेत्रको विकाससँगै खोटाङका सडक संरचनाको विस्तार र मर्मतमा अन्य जिल्ला भन्दा बढी बजेट ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले महिला सशक्तिकणको लािग प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । खेलको माध्यमबाट महिलाहरु पनि सशक्त छन भन्ने औचित्य पुष्टि गर्न प्रतियोगिता सञ्चभालन गरिएको उहाँको भनाई छ ।

प्रतियोगितामा खोटाङ सहित ओखलढुंगा, भोजपुर लगायतका जिल्लाका गरि १७ टिमको सहभागीता रहेको छ । शनिबार भएको पहिलो खेल हलेसी तुवाचुङ नगरपालिका–७ र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेबिच भएको थियो । जसमा हलेसी–७ ले हलेसी–९ सल्लेलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै पहिलो दिन हलेसी तुवाचुङ नगरपालिका–७ केवासी हलेसी र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बिच भएको खेलमा बाहुनीडाँडाले हलेसी तुवाचुङ नगरपालिका–७ केवासी हलेसीलाई ३–० ले पराजित गरेको खेल संयोजक तथा हलेसी तुवाचुङ नगरपालिका–७ .का वडा अध्यक्ष कमल गिरीले जानकारी जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १११ र द्वितीय हुनेले ५५ हजार ५५५ को साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलिस्ट दुई टिमलाई २२ हजार २२२ का दरले ४४ हजार ४४४ प्रदान गरिने छ भने बिधागत रुप उत्कृष्ट हुने खेलाडीलाई पनि नगद सहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजक हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।

Previous Post

नेचासल्यान तीनका जेष्ठ नागरिकलाई स्टिल लौरो प्रदान, जनप्रतिनिधिले सम्झेकोमा खुसी

Next Post

आगलागीबाट खोटाङमा एक शिक्षिका गम्भीर घाइते, घर जलेर खरानी

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
आगलागीबाट खोटाङमा एक शिक्षिका गम्भीर घाइते, घर जलेर खरानी

आगलागीबाट खोटाङमा एक शिक्षिका गम्भीर घाइते, घर जलेर खरानी

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly