मंसिर १० सोलुखुम्बु । काभ्रेमा द स्मल वल्डद्धारा आयोजितक स्वास्थ्य शिविरमा २ सय बढी सेवाग्राहिले सेवा लिएका छन् । सोमबारबाट सुरु गरिएको ४ दिने शिविरको पहिलो दिन २ सय ९५ जनाले सेवा लिएका हुन् । जस्मा १ सय ८५ जना पुरुष र १ सय १० जना महिलाले सेवा लिएको द स्मल वल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण गर्न पाउदा धेरैले राहतको अनुभव गरेको बताउनुभयो ।
सोलुका व्यवसायीहरुलाई दिइयो करदाता शिक्षा
चैत्र ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ । उद्योग वाणिज्य संघ सोलुखुम्बुको आयोजनामा करदाता...
Discussion about this post