Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुल्ला महिला फुटवल प्रतियोगितामा हलेसी ७ च्याम्पियन

Radio Everest by Radio Everest
November 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटवल प्रतियोगितामा हलेसी ७ महादेवस्थान च्याम्पियन बनेको छ । टाइब्रेकर सुटआउटमा ३–२ ले पद्‍मा स्पोटर्स् क्लब ओखलढुंगालाई पराजित गर्दै सोमबार हलेसीले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा हलेसीले ३ गोल गर्दा ओखलढुंगाले २ गोल गरेका थिए । विजेता टिमले नगद १ लाख १० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता पद्‍मा स्पोर्ट्स क्लब ओखलढुंगाले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

सेमिफाइनलिस्ट जन्तेढुंगा गाउँपालिका र भोजपुर नगरपालिका–१० ले २२ हजार २ सय २२ रुपैयाँसहित प्रमाणपत्र पाएका छन् । विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पीके, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश कुमार राउतले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

सुनको भाउ घटेपछि स्टकमा गहना भएका सोलुका व्यापारी चिन्तामा, खरिद कर्तामा खुसी

Next Post

द स्मल वल्डद्धारा काभ्रेमा २ सय ९५ जनाको स्वास्थ्य परीक्षण

Related Posts

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
0
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
0
लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
0
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

July 4, 2025
0
Next Post
द स्मल वल्डद्धारा काभ्रेमा २ सय ९५ जनाको स्वास्थ्य परीक्षण

द स्मल वल्डद्धारा काभ्रेमा २ सय ९५ जनाको स्वास्थ्य परीक्षण

Discussion about this post

Everest Highlights

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

July 4, 2025
शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

July 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly