Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको थुलुङ दुधकोशीमा कफी प्रशोधन सुरु

Radio Everest by Radio Everest
November 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अर्गानीक कफी प्रशोधन सुरु भएको छ । इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन सुरु भएको हो । कफी प्रशोधनको लागी आवश्यक भौतिक संरचना सहितको तयारी पुरा गरि मंगलबार देखि प्रशोधन परीक्षण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।उक्त परीक्षण सफल भएकाले अब व्यवसायिक उत्पादन हुने उहाँको भनाई छ ।

उहाँका अनुसार हालको संरचना अनुसार दैनिक २०० देखि २५० केजी सम्म प्रशोधन हुने छ । हाल प्रशोधन भइरहेको प्याकेजिङ, लेबलिङ गरि ब्राण्डिङ सम्मको काम थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा हुने प्रवक्ता कार्कीले बताउँनुभयो । प्रशोधन गरिएको कफीलाई ब्रान्डिङ गरि विश्व बजारमा पुर्याइने गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । यस अघि बेलायत तथा जर्मन लगायतको देशमा थुलुङ दुधकोशी ७ र ८ मा उत्पादन हुने कफीको नमुना परीक्षणको लागी पठाइएको भन्दै अध्यक्ष राईले विश्वमानै उच्च गुणस्तरको रहेको पाइएपछि प्रशोधनको तयारी अघी बढाएको बताउँनुभयो । थुलुङ दुधकोशी सहित सोलुखुम्बु जिल्लामा उत्पादन हुने कफीको ग्रेडिङ गरि प्रशोधन गरीने भन्दै अध्यक्ष राईले ढुक्कसाथ उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

थुलुङ दुधकोशी कफीको न्यूनतम समर्थन मुल्य तोक्ने पहिलो स्थानीय सरकार

थुलुङ दुधकोशो गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय सरकारको तर्फबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जनाएको छ । गाउँपालिका भित्र उत्पादन भएको अर्गानीक कफीको न्यूनतम समर्थन मूल्य तोकेर खरिद समेत गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रति के.जी. ८० देखि ५ सय सम्म मुल्य निर्धारण गरेको अबस्थमा थुलुङ दुधकोशी गाउँपालिकाले भने निर्यातमा प्रतिवन्ध लगाउँदै न्यूनतम समर्थन मुल्य तोकेर प्रति के.जी. ६ सय मुल्यमा कफी खरिद गरेको थियो ।

गाउँपालिका र इको हिमाल नेपालको सहलगानीमा करिब ३ मेक्ट्रिकटन अर्गानीक कफी खरिद गरि भण्डारण गरिएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।कफी र उपकरण खरिदको जिम्मा देउसा कृषि बन श्रोत केन्द्रलाई दिइएको थियो ।

गाउँपालिका नेतृत्वको भिजन तथा कृषि एवम् कृषक प्रतिको सद्भावका कारण गाउँपालिका केन्द्रमा कफी प्रशोधन सुरु भएको कृषि बन श्रोत केन्द्रका अध्यक्ष तिलक बहादुर राईले बताउँनुभयो । उहाँले बास्तबीक जनता प्रति समर्पित जनप्रतिनिधि हुँदा आम नागरिकले महशुस गर्नेगरि काम हुने भन्दै थुलुङ दुधकोशीको लागि मात्र नभइ सिंगो सोलुखुम्बुको लागी यो प्रशंसायोग्य कार्य भएको भन्दै यस बाट रोजगार समेत सृजना हुने हुँदा यहाँका नागरिकको आयआर्जन वृद्धिमा कोशेढुंगा सावित हुँने बताउँनुभयो ।

हाल गाउँपालिकाको करिब २ हजार रोपनी क्षेत्रफलमा कफी खेति हुँदै आएको गाउँपालिका कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख डिल्लुनाथ योगीका अनुसार हाल करिब ८ टन कफी उत्पादन हुँदै आएको छ ।

Previous Post

हिमाली भेगमा अाज हिमपातकाे सम्भावना

Next Post

सोताङमा माओवादी नेताद्धारा पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
सोताङमा माओवादी नेताद्धारा पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश

सोताङमा माओवादी नेताद्धारा पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly