Sunday, September 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बढ्दै सगरमाथा छोड्ने पर्यटक, दैनिक ३ सय माथि बाहिरिँदै

Radio Everest by Radio Everest
November 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, सोलुखुम्बु । शरद ऋतुको पर्यटकीय सिजन सकिँदै आएपछि सगरमाथा क्षेत्र छाड्ने पर्यटक दिनप्रतिदिन बढीरहेका छन् । पर्यटकीय सिजनको उत्तराद्र्ध लागेसँगै दैनीक ४ सयको हाराहारीमा पर्यटकहरुले सगरमाथा क्षेत्र छोड्दै गरेको बताइएको छ । केही समय अघिसम्म आवागमनले व्यस्त हेुने तेन्जिङ हिलारी विमानस्थल लुक्ला अहिले बाहिरीने पर्यटकका कारण व्यस्त हुने गरेको छ । विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार बुधबार मात्रै करिव ४ सय ५० जना पर्यटकले सगरमाथा क्षेत्र छाडेका छन् ।

बुधबार भएको ५७ हेलिकप्टर उडान र २१ हवाइजहाज उडान बाट ४ सय ४३ पर्यटक बाहिरीएको पन्थीले बताउनुभयो । बुधबार लुक्ला छाड्नेमा ३ सय ४० विदेशी रहेको उहाँको भनाई छ । यस्तै विहिबार ३ सय माथि पर्यटकले लुक्ला छाडेका छन् । विहिबार ४७ हेलिकप्टर उडान र १६ प्लेन उडानबाट ३ सय माथि पर्यटकले लुक्ला छाडेका हुन । मंसिर लागेसँगै माथिल्लो क्षेत्रमा क्रमशः चिसो बढ्न थालेपछी सगरमाथा क्षेत्र खाली हुने गरेको छ । शरद यामको पर्यटकीय सिजन अन्तीम तिर आइपुगेकाले अव सबै पर्यटक आ–आफ्नो देश या घर फर्कने पर्यटन व्यवसायी बताउँछन् ।

Previous Post

अध्यक्ष बस्नेतद्वारा वीरेन्द्र ज्योति माविको पक्की भवन उद्घाटन

Next Post

एमबिबिएस डाक्टर अध्ययन गरिरहेका विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ दिने अध्यक्ष बस्नेतको घोषणा

Related Posts

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
0
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
0
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly