Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्ला विमानस्थलमा आगलागी नियन्त्रण र उद्धार सम्बन्धी अभ्यास

Radio Everest by Radio Everest
November 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अग्नी नियन्त्रण तथा जिवन उद्धार कार्यक्रमको अभ्यास गरिएको छ । विमानस्थलमा हुनसक्ने आगलागीका दुर्घटना सम्बन्धी जोखिमको नयूनिकरणकालागी विमानस्थलमै अभ्यास गरिएको हो ।

आगलागीका घटना हुन सक्ने जोखिमयुक्त स्थान विमानस्थल समेत भएकाले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आर्थिक सहयोग एवं स्कटीज रेस्क्यु एण्ड फायर फाइटिङको सहकार्यमा विमानस्थलमा आगलागी नियन्त्रण तथा जिवन उद्धार अभ्यास गरिएको विमानस्थल प्रमुख उमेश पन्थीले बताउनुभयो ।

विमानस्थलमा आगालगीजन्य दुर्घटना भए नियन्त्रणका लागी कति समय लाग्छ, दुर्घटनामा परेका मानिसहरुको उद्धारका लागी कसरी काम गर्न सकिन्छ भन्ने, विषयमा अभ्यास गरिएको पन्थीको भनाई छ । विमानस्थलमा भएका विगतका आगलागीजन्य दुर्घटना र अन्य दुर्घटनालाई मध्येनजर गर्दै विमानस्थलमा अभ्यास गरिएको उहाँको भनाई छ ।

यो अभ्यासले विमानस्थलमा हुन सक्ने सम्भावित दुर्घटनामा कमसेकम क्षती पुग्ने विस्वास लिएको उहाँको भनाई छ । आगलागीजन्य दुर्घटनाको न्युनिकरणका लागी गाउँपालिका र संस्थाले हाल सम्म गाउँपालिकाका विभिन्न ४ स्थानमा यस्तो अभ्यास गरिसकेको गाउँपालिकाले जनाएको छ ।

Previous Post

एमबिबिएस डाक्टर अध्ययन गरिरहेका विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ दिने अध्यक्ष बस्नेतको घोषणा

Next Post

यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ओखलढुङ्गाका घिमिरे सहित ३ जना पक्राउ

Related Posts

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
0
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
0
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
0
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
0
Next Post
यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ओखलढुङ्गाका घिमिरे सहित ३ जना पक्राउ

यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ओखलढुङ्गाका घिमिरे सहित ३ जना पक्राउ

Discussion about this post

Everest Highlights

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly