Friday, June 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ओखलढुङ्गाका घिमिरे सहित ३ जना पक्राउ

Radio Everest by Radio Everest
November 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, सोलुखुम्बु । यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ओखलढुङ्गाका घिमिरे सहित ३ जना पक्राउ परेका छन् । यार्सागुम्बाका नाममा नक्कली औषधि उत्पादन तथा बिक्री/वितरण गरी ठगी गर्ने ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे सहित ३ जना पक्राउ परेका हुन् ।

यस्तै रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई काठमाण्डौको कागेश्वर मनोहरा नगरपालिका–२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने २७ वर्षीय सुजन खड्का पक्राउ परेका छन् । यार्सागुम्बा, सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

उनीहरूले हिमाली जडीबुटी भन्दै विभिन्न नाम दिएर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी वृद्धदेखि युवासमेतले खान मिल्ने, कुनै असर नभएको, डाक्टरको सिफारिश नचाहिने भनी सर्वसाधारणमा भ्रम सिर्जना गरी एक बट्टाको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गरेका सीआईबीका प्रहरी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

Previous Post

लुक्ला विमानस्थलमा आगलागी नियन्त्रण र उद्धार सम्बन्धी अभ्यास

Next Post

ओखलढुंगाको मानेभञ्ज्याङमा ‘हाम्रो साबुन’ उत्पादन सुरु

Related Posts

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
0
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
0
Next Post
ओखलढुंगाको मानेभञ्ज्याङमा ‘हाम्रो साबुन’ उत्पादन सुरु

ओखलढुंगाको मानेभञ्ज्याङमा ‘हाम्रो साबुन’ उत्पादन सुरु

Discussion about this post

Everest Highlights

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly