Saturday, June 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान दुईका ६८ वर्ष नाघेका जेष्ठ नागरिकलाई इलेक्टिकल जग र थर्मास वितरण गरिने

Radio Everest by Radio Everest
November 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिकलाई इलेक्टिकल जग र थर्मस वितरण गरिने भएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०८१/०८२ को स्विकृत योजना तथा कार्यक्रम अन्तर्गत विनियोजित बजेट मार्फत जेष्ठ नगरिकहरुलाई उक्त समाग्री वितरण गरिने भएको हो ।

वडा भित्रका ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई आगामी मंसिर १७ गते इलेक्टिकल समाग्री वितरण गरिने वडा अध्यक्ष सिताराम काफ्लेले जानकारी दिनुभयो । जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारका अझै अपुग भएपनि वडाले हरेक गतिविधिमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्र्दै आएको बताउनुभयो ।

एकै परिवारका २ जना जेष्ठ नागरिक भएमा १ जनालाई इलेक्टिक जग र १ जनालाई थर्मस तथा परिवारको १ जनामात्र भएको अवस्थामा इलेक्टिक जग वितरण गरिने वडा कार्यालयले जनाएको छ ।

Previous Post

ओखलढुंगाको मानेभञ्ज्याङमा ‘हाम्रो साबुन’ उत्पादन सुरु

Next Post

आज पहाडी भू–भागमा आंशिक बदली, अन्य भू–भागमा मौसम सफा रहने

Related Posts

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
0
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

सोलुदुधकुण्डमा नेपाल शिक्षक महासङ्घको नयाँ नेतृत्व चयन

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाद्वारा काठमाडौँमा बजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

June 7, 2025
अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

June 7, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly