Thursday, March 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाका आयोजना पेटी ठेक्कामा दिन नपाइने

Radio Everest by Radio Everest
November 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १५, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा निर्माण हुने आयोजना पेटी ठेक्कामा दिन नपाइने भएको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालन हुने आयोजनाहरु पेटी ठेक्कामा दिन नपाइने भएको हो ।

आयोजनाहरु निर्माण गर्ने सम्बन्धमा गुणस्तर कायम गर्न र जवाफदेही हुनका लागि बोलपत्र स्वीकृत भई आएका जुनसुकै निर्माण व्यवसायीहरुले आफैले निर्माण कार्य गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

काम समयमा नसक्ने तथा गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको भन्दै अर्काे व्यक्तीलाई काम गर्न नदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले बताउनुभयो ।

यदि कुनै पनि योजनामा त्यसो गरेको पाईएमा स्थानीय सरकारले निर्णय लिई दोस्रो कम कबुल गर्ने निर्माण व्यवसायीलाई कार्य गर्न निर्देशन दिईने व्यवस्था मिलाईने र दोस्रो कम कबुल निर्माण व्यावसायीले पनि काम गर्न अन्य व्यक्ति तथा संस्थालाई पेटी ठेक्का दिएमा ठेक्का रद्ध गरि पुन : ठेक्का खुलाईने गाउँपालिकाले जनाएको छ ।

Previous Post

थुलुङ दुधकोशी देउसाका तीन सय बढी नागरिक एकिकृत घुम्ती शिविरबाट लाभान्वित

Next Post

शिशाजन्य बोत्तल व्यवस्थापन गर्न व्यवसायीलाई नगरपालिकाको ‘अल्टिमेटम’

Related Posts

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
0
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
0
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
0
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

Discussion about this post

Everest Highlights

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly