Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कमा १५ शय्याको अस्पताल निर्माणकार्य ८५ प्रतिशत सकियो

Radio Everest by Radio Everest
December 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १६, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको काम ८५ प्रतिशत सम्पन्न भएको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल भवनको काम ८५ प्रतिशत सम्पन्न भएको हो ।

लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन आगामी दशैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन अस्पताल भवनको भूइँतलामा ईमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ) सेवा, दोस्रो तलामा वार्ड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण (स्टोर) र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ ।

भ्याटसहित १९ करोड ३० लाख ४४ हजार १६४ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको हो । हरेक फ्लोर (तला) मा पब्लिक (सर्वसाधारण/सेवाग्राही) र स्टाफ (कर्मचारी)का लागि महिला/पुरुष छुट्टाछुट्टै सौचालय निर्माण हुने सम्झौतामा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम फ्लोरसम्म नै ¥याम्प भ¥याङ (ह्वील चियर गुडाउन मिल्ने भ¥याङ) निर्माण हुने जनाइएको छ ।

निर्माणाधीन अस्पताल भवनको भूइँ तला, दोस्रो । तेस्रो तलामा प्लास्टर सम्पन्न गरि रगंरोगनको काम भईरहेकोे निर्माणस्थलमा खटिनुभएका ठेकेदार कम्पनीका इन्जिनियर नवीनकुमार यादवले जानकारी दिनुभयो । निर्माणस्थलमा अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाइएको छ ।

वि.सं. २०७९ साउन–२६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत २०८० माघ–२३ सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि छ महिना अर्थात वि.सं. २०८१ साउन–२५ गतेसम्मका लागि पहिलो पटक म्याद थप थियो भने पुन : काम नसकिएकाले विं.स २०८१ माघ मसान्त सम्म अन्तिम म्याद थप गरिएको जनाइएको छ ।

बर्खायाममा बाढी पहिरोका कारण निर्माण सामाग्री चाडैँ आइनपुगेकाले काममा ढिलाई भएको निर्माण कम्पनीले जानएको छ । यता जग्गा विवादका कारण ढिलागरी शुरु गरिएको अस्पताल भवन गुणस्तरीय बनाउन तथा थपिएको मितिमा सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट सहजीकरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले जानकारी दिनुभयो ।  ऐसेलुखर्कमा निर्माणाधीन सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बूका स्थानीय बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ ।

Previous Post

पुस मसान्त भित्र माओवादी केन्द्र नेचासल्यानले पालिका सम्मेलन गर्ने

Next Post

ककनिश्वर माविले भव्यताका साथ मनायो ६२ औं वार्षिक उत्सव

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
ककनिश्वर माविले भव्यताका साथ मनायो ६२ औं वार्षिक उत्सव

ककनिश्वर माविले भव्यताका साथ मनायो ६२ औं वार्षिक उत्सव

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly