Tuesday, February 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ककनिश्वर माविले भव्यताका साथ मनायो ६२ औं वार्षिक उत्सव

Radio Everest by Radio Everest
December 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १६, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ४ स्थित ककनिश्वर मावि ठानागाउँद्धारा ६२ औं वार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । “ सीप र संस्कार सहितको बैज्ञानिक शिक्षा, मावि ठानागाउँको प्रतिवद्धता” भन्ने मूल नाराका साथ विद्यालयले बार्षिक उत्सव मनाइएको हो । बार्षिक उत्सव समारोह ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माद्धारा उद्घाटन गरिएको उत्सवमा बिद्यालयले उत्पादन गरेको नेपालका सम्मानित पदमा सरकारी सेवामा प्रवेश गरेका कर्मचारिहरुलाई प्रसंशा पत्रले सम्मान गरिएको छ ।

बि.सं.२०१९ सालमा स्थापना भई हालसम्म यस बिद्यालयबाट ३६ जना राज्यको स्थायी सेवामा प्रवेश गरि कार्यरत रहेका छन, भने धेरै संख्यामा निजि तथा सरकारी सेवामा नै करार सेवा र अस्थाई सेवामा कार्यरत रहेको प्रधानाध्यापक श्रीकाण्त पण्डितले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा बिद्यालयका पूर्व विद्यार्थी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक साथै अन्य सरोकारवालहरुबाट आर्थिक सहयोग समेत जुटाईएको शिक्षक रमेश मगरले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ताप्ली गाउँपालिका उपाध्यक्ष धनामया मगर, प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई, शिक्षा शाखा प्रमुख रेवती कुमरी जोशी ५ वटै वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षाप्रेमी, सुरक्षा निकायका प्रतिनिधि लगायत बिद्यार्थिहरुको उपस्थिती रहेको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।

Previous Post

ऐसेलुखर्कमा १५ शय्याको अस्पताल निर्माणकार्य ८५ प्रतिशत सकियो

Next Post

रीड नेपालले स्थानीय तहमा शिक्षकको पेशागत विकास तालिमलाई तिव्रता दिदै

Related Posts

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

February 9, 2026
0
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
0
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
0
सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

Discussion about this post

Everest Highlights

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

February 9, 2026
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly