Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दोश्रो चौमासिकमा १३ पीडितलाई ३ लाख ५० हजार बढी राहत 

Radio Everest by Radio Everest
May 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, साेलुखुम्बु । विपद व्यवस्थापन समिति सोलुखुम्बुले पछिल्लो चार महिनामा जिल्लामा ३ लाख ५० हजार बढी नगद राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखम्बु अन्तर्गत रहेको जिल्ला विपद व्यवस्थापन कोषबाट पौष महिना देखी हाल सम्म जिल्लाका अागलागी, बाढी पहिरो पीडित तथा विपदजन्य घटनाबाट जनधनको क्षति व्यहोरेका १३ परिवारलाई ३ लाख ५४ हजार रुपैयाँ राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।  

आइतबार विपद व्यवस्थापन समितिको बैठकमा विवरण अनुमोदन गराउने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले उक्त रकम तथा अन्य बिभिन्न राहत सामाग्री पीडितलाई वितरण गरिएको जानकारी दिनुभएको छ । समितिले  आगलागीबाट परिवारका एक सदस्य गुमाएका जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का डोल्मा शेर्पालाइ २ लाख राहत रकम उपलब्ध गराएको छ ।

यस्तै आगलागीबाट घरबास गुमाएका माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ का शम्भु राई, सोलुदुधकुण्ड नगरपालिकाको लौरेश्वर बाबा धाम तथा आङ निमा शेर्पा र गोपाल बहादुर बुढाथोकी, नेचासल्यान गाउँपालिका २ का थिरकुमार राई, रत्ना राई, शक्ति राई, ज्ञान बहादुर खत्री र माप्य दूधकोशी गाउँपालिका ५ का छिरिङ शेर्पालाई १५ हजार रुपैयाँ राहत रकम सहित अन्य राहत सामाग्री वितरण गरिएको छ ।  माप्य दूधकोशी गाउँपालिकाका मानवीर राईलाई ७ हजार, सोलुदुधकुण्ड नगरपालिका ११ का बम बहादुर राईलाई १० हजार राहत रकम वितरण गरेको छ ।

 समितिले विपदमा परेका पीडितहरूलाई ५३ थान त्रिपाल, २७ थान ब्ल्याङ्केट, ५ थान एकोलिक ब्ल्याङ्केट, २७ थान डसना र ३ थान फाइबर सिरक वितरण गरेको छ ।  विपद व्यवस्थापन समितिले क्षतिको प्रकृति हेरेर राहत रकम वितरण गर्ने अर्यालले बताउनुभयो । समितिले चालु आर्थिक वर्षको ९ महिना हाल सम्म ८ लाख ५५ हजार रुपैयाँ रकम राहत वितरण गरेको छ ।

Previous Post

सोना शेर्पा, जुभिङ युथ सर्कलको ब्यानरसहित सगरमाथाको चुचुरोमा

Next Post

दिक्तेलमा आयोजित शिविरबाट १ सय ४० बढीको आखाँको शल्यक्रिया 

Related Posts

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
0
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
0
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
0
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
0
Next Post
दिक्तेलमा आयोजित शिविरबाट १ सय ४० बढीको आखाँको शल्यक्रिया 

दिक्तेलमा आयोजित शिविरबाट १ सय ४० बढीको आखाँको शल्यक्रिया 

Discussion about this post

Everest Highlights

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly