Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अशक्त तथा अपाङ्गता भएका बालबालिकालाई लिखुपिकेले दियाे न्यानो कपडा 

Radio Everest by Radio Everest
December 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८१, सोलुखुम्बु ।  ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लिखुपिके गाउँपालिकाका अशक्तलाई घरमै पुगेर न्यानो कपडा वितरण गरिएको छ ।  गाउँपालिकाको आयोजनामा सम्पन्न एक कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि मिना कार्की बस्नेतले उनीहरूको घरमै पुगेर अशक्त तथा अपाङ्गता भएका बालबालिका लगायत अन्य व्यक्तिहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

उहाँले फरक क्षमता भएकाहरूलाई समेत अन्य सामान्य मानिस सरह बाच्न पाउने अधिकार रहेको भन्दै प्रदत्त अधिकारको थप कार्यान्वयनको पाटोमा गाउँपालिका लागी परेको बताउनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितताका गाउँपालिकाले जोड दिएको बताउनुभएको छ ।  चिसो मौसममा अन्य व्यक्तिका तुलनामा अपाङ्गता भएकाहरूलाई थप समस्या हुने महसुस गरि न्यानो कपडा वितरण गरिएको अध्यक्ष कार्कीले रेडियो एभरेष्टलाई बताउनुभयो ।  

Previous Post

जनशक्ति अभावमा सोलुखुम्बुबाट हराउँदै राडीपाखी व्यवसाय, बिँडो थाम्नै मुस्किल

Next Post

मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
Next Post
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली

मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली

Discussion about this post

Everest Highlights

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly