Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनशक्ति अभावमा सोलुखुम्बुबाट हराउँदै राडीपाखी व्यवसाय, बिँडो थाम्नै मुस्किल

Radio Everest by Radio Everest
December 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 मंसिर १७, सोलुखुम्बु ।  गुरुङ समुदायको पुर्ख्यौली पेशा व्यवसाय राडीपाखी बुन्ने व्यवसाय लोप हुँदै गएको छ ।  जनशक्ति अभावमा पछिल्लो केही वर्षयता राडीपाखी बुन्ने पेशा व्यवसाय लोप हुँदै गएको हो ।  युवाहरू वैदेशिक रोजगारीमा गएपछि भेडापालन गर्ने जनशक्ति नहुँदा भेडापालन सँगै राडीपाखी दुबै लोप हुँदै गएको छ ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका गुरुङ समुदायले पछिल्लो समय भेडापालन गर्न छाडिसकेका छन् ।

 गुरुङहरूको पुर्ख्यौली पेशा भेडापालन, राडीपाखी अहिले क्रमशः कम हुँदै गएको छ ।  थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ चुक्ली मैदलका खेम गुरुङ अहिले भेडाको उनबाट सामाग्रीको माग हुन थालेपनी व्यवसायीक रुपमा यसमा काम गर्ने जनशक्ति नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ ।  उहाँको घर अहिले यही राडीपाखी व्यवसायले चलिरहेको छ । तर हराउँदै गइरहेको भेडापालन र यससँग जोडिने अन्य पेसा व्यवसायप्रति कसैको चासो नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ  । गुरुङ र उनकी श्रीमतीको मेहनतले उनीहरू अहिले राडीपाखी व्यवसायबाट राम्रै आम्दानी गरिरहेका छन् ।  गुरुङका बुबाले पहिला ४ सयको हाराहारीमा भेडापालन गरेका थिए  ।

तर परिवारका सदस्यले यसमा भविष्य नदेखेर अन्य कामका सिलसिलामा मैदेल छाडेपछि उनीहरूका भेडा बिक्री गरेर घरमा चर्खा र उन राखेर राडीपाखी मात्रै बुनिरहेको बताएका छन् । गुरुङ दम्पत्तीले आफ्ना २ छोराछोरी काठमाण्डूमा यही पेशाबाट पढाउँदै आएका छन् । व्यवसयीक रुपमा प्रविधि भित्र्याएर गर्न सके यही व्यवसायले राम्रो आम्दानी दिने उनीहरूको भनाई छ  । भेडाको उनबाट बुनेको राडीपाखी धार्मिक रूपले पनि निकै शुद्ध र उत्तम मानिन्छ ।  तर नेपाली समाजमा स्वदेशी उत्पादन प्रतिको चासो घट्दै जाँदा यसको उत्पादन र बजारीकरण दुवैमा चुनौति थपिंदै गएको छ ।  

Previous Post

 सोलुखुम्बुका जनतालाई चिसोबाट जोगाउन दाउराको व्यवस्था गरिने 

Next Post

अशक्त तथा अपाङ्गता भएका बालबालिकालाई लिखुपिकेले दियाे न्यानो कपडा 

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly