Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुका जनतालाई चिसोबाट जोगाउन दाउराको व्यवस्था गरिने 

Radio Everest by Radio Everest
December 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १८, सोलुखुम्बु ।  आसन्न चिसो मौसमलाई  मद्देनजर गर्दै हिमाली जिल्ला सोलुखुम्बुका नागरिकलाई दाउराको व्यवस्थापन गरिने भएको छ ।  जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठकमा आसन्न चिसो मौसमलाई ध्यानमा राख्दै चिसो मौसममा न्यानो राख्नका लागी ठाउँ ठाउँमा दाउराको व्यवस्था गर्न डिभिजन वन कार्यालयसँग अनुरोध गरिएको छ ।  जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले हिमाली जिल्ला सोलुखुम्बुमा चिसोजन्य विपद पूर्व तयारीका लागी दाउरा व्यवस्थापनलाई अगाडि सारेको हो ।

 यस्तै बैठकमा हिमपात भइहालेको अवस्थामा सडक बन्द हुने समस्यालाई ध्यानमा राख्दै हिउँ हटाउनलाई जेसीवि तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ ।  सडक डिभिजन कार्यालय हर्कपुरसँगको समन्वयमा हिमपात हुनसक्ने सम्भावित स्थानहरू जस्तै पत्ताले क्षेत्रमा सडकको हिउँ हटाउन जेसीवि तयारी अवस्थामा राख्न सडक डिभिजन कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित जिल्लाका राजनीतिक दल एवं सामाजिक सङ्घसंस्था लगायत अन्य सरोकारवालाले विपद सँग सम्बन्धित विषयमा विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले जिल्लामा विपदकाे समयमा प्रहरीले गरेका कामसँगै चिसाेजन्य विपदमा बच्ने उपायहरूकाे बारेमा प्रस्तुतीकरणा दिनुभएकाे थियाे ।  

 यस्तै नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पाले विपद भन्ने बित्तिकै जुनसुकै रुपमा पनि आउन सक्ने र घटना घट्न सक्ने भएकाले त्यसतर्फ सबै पक्ष सचेत हुनपर्ने बताउनुभयो ।  उहाँले जिल्लामा विपदबाट प्रभाबितहरुको बारेमा चासो राख्दै विभिन्न समस्याका विषयमा सीडीयो घिमिरे लगायत अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराउनुभयो ।  बैठकमा प्रमुख जिल्ला अधिकारी घिमिरेले उठेका समस्याहरुमा आफूले सक्ने समाधानका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 बैठकमा जिल्लाका पालिकाहरूका उपाध्यक्ष एवं प्रतिनिधीहरु, स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

Previous Post

ऐसेलुखर्कमा विभिन्न कार्यक्रम गरी ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

Next Post

जनशक्ति अभावमा सोलुखुम्बुबाट हराउँदै राडीपाखी व्यवसाय, बिँडो थाम्नै मुस्किल

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly