Tuesday, August 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

Radio Everest by Radio Everest
May 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । कोशी प्रदेशका निजी तथा सामुदायिक रेडियोहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको चार दिने रेडियो विकास तालिमको तेस्रो दिन बुधबार विभिन्न विषयमा प्रशिक्षण सहित सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) कोशी प्रदेशको सहकार्यमा सञ्चालित तालिममा प्रदेशका १० जिल्लाका ४० वटा रेडियोका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी छन् ।

तेस्रो दिनको प्रशिक्षणमा चेतन धमला, तुला अधिकारी, ज्ञानेन्द्र निरौला र महेन्द्र काफ्लेले रेडियोको वर्तमान अवस्था, डिजिटल युगमा रेडियोको भूमिका, सामग्री उत्पादन, सञ्चारको विश्वसनीयता तथा रेडियोको प्रभावकारिताबारे सहजीकरण गर्नुभएको थियो । प्रशिक्षकहरूले बदलिँदो सञ्चार प्रविधिसँगै रेडियोलाई समयानुकूल रूपान्तरण गर्दै स्थानीय समुदायसँग अझ प्रभावकारी रूपमा जोडिनुपर्नेमा जोड दिनुभएको थियो ।

तालिममा सोलुखुम्बु, ओखलढुङ्गा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, उदयपुर, मोरङ र सुनसरी लगायत जिल्लाका रेडियो सञ्चालकहरूको सहभागिता रहेको छ । रेडियोको महत्व, वर्तमान समयमा यसको उपयोगिता तथा सञ्चार क्षेत्रमा देखिएका चुनौती र अवसरबारे केन्द्रित तालिम शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

याे समाचार अावाजमा सुन्नुहाेस 

Previous Post

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

Next Post

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

Related Posts

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 25, 2026
0
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

Discussion about this post

Everest Highlights

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 25, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly