ताप्ली गाउँपालिकाले सुरु गर्यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी
बैशाख २४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका प्रविधिमैत्री प्रशासनिक सञ्चालन तथा व्यवस्थापनतर्फ अघि बढ्दै गएको छ। गाउँपालिकाले कार्यालयमा विद्युतिय हाजिरी ...











