Thursday, July 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

Radio Everest by Radio Everest
May 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले प्रारम्भिक बालविकास लागी अभिभावक सिकाइ मेला २०८३ सम्पन्न गरेको छ ।  जिल्लामै पहिलोपटक गाउँपालिकाले पालिकाको शिक्षा क्षेत्रमा सक्रिय सेतो गुराँस संस्थाको सहकार्यमा मेला सम्पन्न गरेको हो । बालबालिकाको प्रारम्भिक बालविकासको क्षेत्रमा अभिभावकलाई सचेत गराउँदै सचेत नागरिक उत्पादन गर्ने हेतुले मेलाको आयोजना गरिएको थियाे ।  

मेलामा गाउँपालिका क्षेत्र भित्र रहेका २० वटा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो भने यि विद्यालयका २ हजार बढी विद्यार्थीले मेलामा उपस्थिति जनाएका थिए ।  वडा नम्बर १ का अध्यक्ष जङ्ग गुरुङको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा विद्यालयहरूले सिकाइ सामाग्री तथा प्रयोगात्मक सामाग्रीहरूको प्रतिस्पर्धात्मक स्टलहरू राखेका थिए । स्टलहरुमा विद्यालयमा प्रयोग हुने शैक्षणिक सामाग्री, वास्तुकला, हस्तकलाका सामाग्री, परम्परागत घरायसी प्रयोजनका सामाग्रीहरू लगायतको प्रदर्शनी समेत गरिएको थियो ।  प्रदर्शनीमा राखिएका विद्यालयका २० स्टल मध्येबाट उत्कृष्ट ४ वटालाई पुरस्कृत समेत गरिएको छ ।  

मेलाको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले बालबालिकालाई सही दिशानिर्देश गर्न सके भविष्यको गाउँपालिका सोचेभन्दा धेरै बौद्धिक गाउँपालिका बन्न सक्ने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रमा सहरमा रहेका सुविधा सम्पन्न विद्यालय जस्तै नयाँ नयाँ कामहरू गरिएको उल्लेख गर्दै यसको नतिजाहरू पनि आइरहेको बताउनुभएको थियो । 

Previous Post

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

Next Post

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

Related Posts

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
0
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
0
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
0
सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

July 7, 2026
0
Next Post
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

Discussion about this post

Everest Highlights

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

July 7, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

July 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

July 8, 2026
लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

July 8, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly