Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी : पुस २५ देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने

Radio Everest by Radio Everest
December 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २१, सोलुखुम्बु । पुस २५ गते देखि थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुनेभएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिबार सम्पन्न कार्यपालिका बैठकले पुस २५ गते देखि उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्किका अनुसार प्रतियोगिता पुस २९ गते सम्पन्न हुने छ । जसको लागि गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विभागिय जिम्मेवारी बाडफाड गर कार्यक्रमको तयारी गर्ने बताइएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ भने अध्यक्ष कपमा संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछ ।

यस्तै सोही बैठकले ओगानेम दरबार उत्खननका लागि पुरातत्व विभागमा पत्राचार गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अन्य विभिन्न निर्णय गरेको बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा हरेक महिना कार्यपालिका बैठक बस्ने गरेको छ ।

Previous Post

सगरमाथा आविमा मनाइयो ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस

Next Post

उद्यमी बन्न चाहने युवालाई माप्य दुधकोशी १ मा विल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी तालिम

Related Posts

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
0
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
0
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
0
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

Discussion about this post

Everest Highlights

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly