Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उद्यमी बन्न चाहने युवालाई माप्य दुधकोशी १ मा विल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी तालिम

Radio Everest by Radio Everest
December 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २१, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ मा उद्यमी बन्न चाहने युवाहरुलाई विल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी तालिम सुरु गरिएको छ । शुक्रबारबाट घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको सहकार्यमा ९० घण्टे विल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी सिप विकास तालिम सुरु गरिएको हो ।

स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउने उदेश्यका साथ वडा अध्यक्ष सज्जन राईको अध्यक्षता र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको प्रमुख नारायण प्रसाद खतिवडाको आतिथ्यतामा तालिमको उद्घाटन गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले तालिम गराउनुको उदेश्य तालिमबाट केही कुरा सिकेर उद्यमशील बनी राम्रो आमदामी गरेर जीवन परिर्वतन गर्नुपर्ने बताउनुभयो । यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको प्रमुख नारायण प्रसाद खतिवडाले सरकारले गरेको लगानी र सिकेको सिपलाई सदुपयोग गर्दे उद्यमी बन्न आग्रह समेत गर्नुभएको छ ।

हाल प्रदान गरिएको तालिम बेसिक भएकाले संक्रिय भएमा थप तालिमका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तालिम आजबाट सुरु भइ आगामी पौष ५ सम्म संचालन हुने भएको छ । १५ जना सहभागी तालिमको सहजिकरण इन्द्र कुमार राजभण्डरीले गरिरहनुभएको जनाइएको छ ।

Previous Post

थुलुङ दुधकोशी : पुस २५ देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने

Next Post

सोलुदुधकुण्डमा सुरु भयो राष्ट्रपती रनिङ शिल्ड 

Related Posts

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
0
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
0
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
0
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
0
Next Post
सोलुदुधकुण्डमा सुरु भयो राष्ट्रपती रनिङ शिल्ड 

सोलुदुधकुण्डमा सुरु भयो राष्ट्रपती रनिङ शिल्ड 

Discussion about this post

Everest Highlights

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly