Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा सुरु भयो राष्ट्रपती रनिङ शिल्ड 

Radio Everest by Radio Everest
December 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नारा सहित शुक्रबार नगरपालिका स्थित वडा नम्बर ७ को गार्मा माविमा एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको सुरुआत भएको हो ।

प्रतियोगिता जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा व्यानर पढेर उद्‌घाटन गर्दै सुरु भएको छ ।  विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूमा खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नकालागी सुरु भएको प्रतियोगिता सोलुदुधकुण्डमा सुरु भएको हो । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगर भित्रका १० सामुदायिक र ४ संस्थागत गरि १४ विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

नगरपालिकाका  १४ विद्यालयबाट करिव ५ सय जना खेलाडी रनिङ शिल्डमा प्रतिष्पर्धाका लागी सहभागी भएको सोलुदुधुण्ड नगरपालिकाले जनाएको छ ।  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत स्थानीय तह स्तरीय स्तरीय प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाबाट छनौट भएर जाने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा छनौटका लागी प्रतिष्पर्धा गर्न पाउने छन् । उद्‌घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख निरौलाले खेलकुद देशलाई चिनाउने महत्वपूर्ण विधा भएको भन्दै खेलकुद क्षेत्रमा लाग्ने विद्यार्थीहरुले सगरमाथाको माध्यमले मात्रै नभएर खेलको माध्यमले पनि विश्वलाई चिनाउन पर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि तथा नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले विद्यार्थी जिवनमा खेलकुदले विशेष महत्व राख्ने भन्दै लुकेर रहेको प्रतिभालाई उजागर गर्ने भएकोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्डले खेलाडीलाई राष्ट्रिय स्तरीय खेलाडी बन्ने मौका प्रदान गर्ने भन्दै प्रीति राईको उदाहरण पेश गर्नुभयो ।  

यस्तै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले खेलकुद क्षेत्रको नक्षेत्रको रुपमा रहेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उहाँले नगरपालिकाले आयोजना गरेको कार्यक्रम उत्कृष्ट भएको भन्दै खुसी व्यक्त गर्नुभयो । 

Previous Post

उद्यमी बन्न चाहने युवालाई माप्य दुधकोशी १ मा विल्डिङ ईलेक्ट्रीसियन सम्बन्धी तालिम

Next Post

ओखलढुंगामा हाडनाता करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
ओखलढुंगामा हाडनाता करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

ओखलढुंगामा हाडनाता करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly