Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सडकको समस्या समाधान गर्न रक्षामन्त्री राई गृहजिल्लामा 

Radio Everest by Radio Everest
December 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २२, सोलुखुम्बु । सरकारका रक्षा मन्त्री मानवीर राई गृहजिल्ला सोलुखुम्बु आउनुभएको छ ।  शनिबार रक्षामन्त्री राई सल्लेरी आइपुग्नुभएको हो ।  नेपाल एअरलाइन्स मार्फत रक्षामन्त्री राई फाप्लु विमानस्थल ओर्लनुभएको जनाइएको छ ।  लामो समयदेखि विवादीत रहेको सल्लेरी आवाडाँडा हुँदै थातीङ, च्याल्सा जाने सडकको ट्रयाक ओपन गर्न समन्वयगर्ने हेतुले राई सल्लेरी आउनुभएको बताइएको छ ।

 उक्त सडक खोल्नका लागी जग्गा सम्बन्धी विवाद लामो समयदेखी चर्किरहेको बेला रक्षामनत्री राई आउनुलाई विशेष महत्वका साथ हेरिएको छ । आवाडाँडा थातिङ च्याल्सा सडकका लागी विगतमा व्यक्तिगत जग्गाबाट बाटो प्रयोग हुँदै आएकोमा उक्त बाटो जग्गाधनीले बन्द गरिदिएपछि अहिले सल्लेरी देखी माथिल्लो क्षेत्रका नागरिक सडक विहीन बनेका छन् ।  साविकको गोरेटोबाट सडक ट्रयाक खोल्ने विषयमा स्थानीयले ताकेता गरिरहेको भएपनि उक्त स्थानमा हाल नेपाल आर्मीको ब्यारेक भित्र पर्ने भएकाले भएकोले आर्मीले जग्गा दिन आनाकानी गर्दा थातिङ, च्याल्सा क्याम्पस क्षेत्रका नागरिक सडक विहीन बनेका हुन ।

 नेपाली सेना रक्षा मन्त्रालय अन्तर्गत पर्ने भएकाले रक्षामन्त्री पनि जिल्लाबाटै निर्वाचीत प्रतिनिधि सभा सदस्य भएकाले अहिले सडक खुल्ने प्रबल आशा नागरिकमा छ । यद्यपि यसअघि रक्षामन्त्री राईले समन्वय गर्ने भनेपनि हाल सम्म यो विषयले ठोस निष्कर्ष पाउन सकेको छैन । सल्लेरी आउनुभएका रक्षामन्त्री राईले उक्त सडकको समस्या समाधानका लागी समन्वय गर्न प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, डिएसपी द्वारीका प्रसाद घिमिरे सहित स्थलगत निरीक्षण गर्नुभएको छ ।  माथिल्लो सल्लेरी क्षेत्रका नागरिकलाई कसरी बाटो दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको श्रोतले बताएको छ ।  सडक नहुँदा अहिले उक्त क्षेत्रमा एम्बुलेन्स सम्म जान सक्ने अवस्था छैन  । 

Previous Post

उदयपुरमा हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Next Post

ओखलढुङ्गामा छ जना फरार प्रतिवादी पक्राउ

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
Next Post
ओखलढुङ्गामा छ जना फरार प्रतिवादी पक्राउ

ओखलढुङ्गामा छ जना फरार प्रतिवादी पक्राउ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly