Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 हिमगंगा माविले मनायो आफ्नो ७२ औँ वार्षिक उत्सव

Radio Everest by Radio Everest
December 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २३, सोलुखुम्बु ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित हिमगङ्गा माध्यमिक विद्यालयले ७२ औँ वार्षिक उत्सव मनाएको छ ।  शनिबार एक कार्यक्रमका बीच  गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको ७२ औँ वार्षिक उत्सव मनाएको हो ।

७२ औँ वर्षमा पुगेको विद्यालयले गाउँपालिकाको शैक्षिक क्षेत्रमा ठुलो योगदान गरेको कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभएको छ ।  उहाँले हिमगङ्गा मावि गाउँपालिकामै अग्रणी शैक्षिक संस्था भएकाले विद्यालयको बृहत्तर विकासमा गाउँपालिकाले साथ दिने बताउनुभएको छ ।

 शनिबार वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बहादुर  बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेखराज बस्नेत, गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का अध्यक्षहरू लगायत विद्यार्थी, अभिभावक, शिक्षक लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।  वार्षिक उत्सवका अवसरमा विद्यालयमा अन्य विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको जनाइएको छ । 

Tags: #minakarki #school
Previous Post

आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Next Post

टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly