Tuesday, June 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

Radio Everest by Radio Everest
December 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

मंसिर २३, सोलुखुसम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ टुहुरेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुनी परामर्श तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।  नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक विना राईको प्रमुख आतिथ्यतामा १६ दिने अभियानको १३ औँ दिन विभिन्न जनचेतनामूलक कानुनी परामर्श तथा अन्तरकृया कार्यक्रम गरिएको हो ।

 गाउँपालिकाको आयोजना तथा अन्तरपार्टी महिला सञ्जाल नेचासल्यानको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राईले वडावासीका लैंङ्गिक हिंसा सम्बन्धी समस्या हल गर्न आफू सहित पालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।  उहाँले भौगोलिक कठिनाइका कारण नागरिकलाई अन्यत्र उपस्थित हुन असहज हुने भएपछि कार्यक्रमलाई टुहुरेमै आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा कानुनी परामर्श तथा जनताको हक अधिकार र लैङ्गिक हिंसाको बारेमा अधिवक्ता दिपेन्द्र शर्मा र इलाका प्रहरी कार्यालय नेचाका प्रहरी निरीक्षक पुष्प दर्लामीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित टुहुरे बासिले यस्तो कार्यक्रम गाउँमै आयोजना गरिएकोमा खुसी व्यक्त गरेको सहकर्मी धनकुमार ढुङ्गेलले बताउनुभयो ।

यस्तै आइतबार वडा नम्बर ५ को बुटुले चौर खोप केन्द्रमा अभियान सञ्चालन गरियो । कार्यवाहक वडा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।  उपाध्यक्ष राईकोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कानुनी परामर्श सम्बन्धी कृयाकलाप गरिएको छ ।  

Previous Post

 हिमगंगा माविले मनायो आफ्नो ७२ औँ वार्षिक उत्सव

Next Post

माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

Related Posts

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
0
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
0
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

Discussion about this post

Everest Highlights

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly